संस्थागत जनशक्ति
ब्याबशायिक संस्थाका लागि आन्तरिक सुदृढ संरचना अपरिहार्य हुन्छ ।यसै यथार्थतालाई आत्मसाथ गर्दै एफ.एममा बिभिन्न बिभागहरु स्थापना गरिएको छ । हरेक बिभागलाई चुस्त रुपले सञ्चालन गर्नका लागी बिभिागिय प्रमुखको ब्यबश्था गरिएको छ ।बिभागिय प्रमुखहरु प्रबन्ध निर्देशकप्रति उतरदायि हुने ब्यबश्था छ भने प्रबन्ध निर्देशक सञ्चालक समितीप्रति उतरदायी हुने छन् ।एफ.एमको संरचनागत अबश्थालाई निम्न अनुसार प्रष्तुत गर्न गर्न सकिन्छ ।
फ्रेमवर्क
सञ्चालक समिति
प्रबन्ध निर्देशक
स्टेशन म्यानेजर
शिफ्ट ईन्चार्ज
बिभागिय प्रमुखहरु
समाचार वाचक, कार्यक्रम सञ्चालक तथा प्राबिधिक
रिसेप्सनिस्ट
कार्यालय सहायक
एफ.एममा प्रसासन,समाचार,बिज्ञापन,बजार,पुस्तकालय,प्राबिधिक,लेखा, रिसेप्सन र सुरक्षा शाखाहरु रहेका छन् ।एफ.एमले कठमाण्डौ र बिराटनगरमा पनि सम्पर्क कार्यलय खोलेको छ ।यस एफ.एमका बिभिन्न बिभागहरुमा निम्न अनुसार कर्मचारीहरु कार्यरत रहेको पाइन्छ ।
बिभागको नाम कर्मचारीको संख्या
प्रसासन ५
समाचार ७
बिज्ञापन २
ल्ोखा १
बजार ५
प्राबिधिक ४
प्ुास्तकालय २
रिसेप्सन २
सुरक्षा २
जम्मा ३०
श्रोत एफ.एम.प्रसासन
एफ.एममा रहेका कर्मचारीहरुलाई क्षमता अभिबृद्धीका लागी बिभिन्न किसिमका तालिम र गोष्ठिहरुमा नियमितत सहभागी गराईने गरेको एफएमले जनाएको छ ।एफएमको ब्याबशायिक स्वरुप बढ्दै गएकोले कार्यरत जनशक्तिलाई सवलीकरण गर्दै लगिएको प्रसासनले जनाएको छ ।सामुहिक सहकार्य सफलताको आधार भन्ने मान्यतालाई आत्मसाथ गरी जनशक्ति बीचको समन्वय र समझदारीको संस्कृती बिकास गर्न एफएम सधै प्रयत्नशिल रहेको एफएमले जनाएको छ ।







