Powered By: i-Tech Nepal
News
र्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको निधन
Added on: 2017-02-07

माघ २५ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको आज निधन भएको छ । मस्तिष्कमा ट्युमर पलाएका कारण लामो समयदेखि उहाँ शल्यक्रिया पश्चातपनि अवस्वस्थ हुनुहुन्थयो ।

बिस्तृतमा
बार्षिक पुण्य तिथि र दमकका राजनैतिक नेतृत्वको सम्झनामा सुशील कोइराला
Added on: 2017-02-07

माघ २६ दमक आज माघ २६ गते नेपाली पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापती शुशिल कोईरालाको प्रथम बार्षिक पुण्य तिथि । पहिलो संबिधानसभा संबिधान बनाउन नसकी अबसान पएपछि भएको संबिधान सभाको दोस्रो निर्वाचन पछि पनि मुलुकको राजनैतिक नेतृत्व एकठाउँ

बिस्तृतमा
भुटानी शरणार्थी शिविरमा चनाव हुन सकेन
Added on: 2017-02-07

झापा र मोरंगमा रहेको भूटानी शरणार्थी शिविर संचालनमा मुख्य काम गर्ने समूह शिविर व्यवस्थापन समितिको निर्धारित समयमा चुनाव हुन सकेको छैन । राशन कटौतिको विषयले नियमित शिविर संचालनमा रोकावट आएसँगै चुनाव हुन नसकेको हो । गत माघ २० गते हुनु पर्ने चुनाव हुन नसकेको

बिस्तृतमा
दमक नगरपालिकाको २९ करोड बजेटको विकाश योजनाका कार्यक्रम शार्वजनिक
Added on: 2017-02-07

माघ २६ दमक, दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ को वाषर््िाक नगर विकाश योजना कार्यक्रम शार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारि अधिकृत यूवराज दाहालले २९ करोड बजेटको विकाश योजनाका कार्यक्रम शार्वजनिक गर्नुभयो ।

बिस्तृतमा
आन्तरिक पर्यटक बढाउन इलामको फुयाताप्पमा श्रीमदभागवत महापुरण
Added on: 2017-02-07

दमक, २६ माघ– आन्तरिक पर्यट्रन प्रर्वद्धन र जीर्ण मन्दिरको पुनर्निर्माण गर्ने उदेश्यसहित इलामको फुएतप्पा–४ मा अवस्थित जुरीथुम्की शिवालय मन्दिरले श्रीमद्भावत ज्ञान महायज्ञ पुराण आयोजना गरेको छ । आज दमकमा पुराण आयोजक समिति इलामवाट आएको एक टोलीले आयोजना गरेको

बिस्तृतमा
क्युपेक नेपालको तोपगाछी गाउ कमिटीको अध्यक्षमा श्री प्रसाद कंदङ्गवा पुन चयन
Added on: 2017-02-05

नेपाल बिजुली पेन्टर प्लम्वर तथा निर्माण मजुदर युनियन (क्युपेक) नेपालको झापा तोपगाछी गाउ कमिटीको चौथो अधिवेशनले श्री प्रसाद कंदङ्गवा लाई पुन अध्यक्षमा चयन गरेको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा खगेन्द्र बारकोटी, सचिव प्रकास निरौला, सह सचिव जय प्रसाद ढकाल,

बिस्तृतमा
घैलाडुब्बामा नेपाल विद्युत प्राधिकरणको ३ ३,११ केभीएको सव स्टेशन निर्माण कार्य सुरु
Added on: 2017-02-05

झापाको कनकाई नगरपालिका–८ घैलाडुब्बामा आठ करोड रुपैयाँको लागतमा नेपाल विद्युत प्राधिकरणको ३ ३,११ केभीएको सव स्टेशन निर्माण कार्य आजबाट सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापना निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्र्तगत

बिस्तृतमा
गौरादह उद्योग बाणिज्य संघमा एमाले समर्थित व्यवसायीहरुको अर्को प्यानल घोषणा
Added on: 2017-02-05

माघ २३ दमक झापाको गौरादह उद्योग बाणिज्य संघको आगामी फागुन २ गते हुने निर्वाचनमा एमाले समर्थित व्यवसायीहरुको तर्पबाट आज अर्को प्यानल घोषणा गरीएको छ । डिल्लिराम काफ्लेलाई अध्यक्षको रुपमा अघि सार्दै स्वतन्त्र व्यवसायीको तर्पm बाट बाणिज्य संघको अध्यक्षमा

बिस्तृतमा
सहयोगको अपिल
Added on: 2017-02-05

२३ माघ– पाँचथरको उत्तरी सिमावर्ती गाविस फलैचा–७ बस्ने हिमालसिङ बेघाले आफ्नो छोराको उपचारमा सहयोग पुर्याइदिन अपिल गर्नु भएको छ । आर्थिक अवस्था कमजोर बेघाले आफ्नो छोराको उपचारमा समस्या भएपछि सहयोगको अपिल गर्नु भएको हो ।

बिस्तृतमा
एड्भान्स हेल्थ केयर सेन्टर दमकको आज र भोली निशुल्क स्वास्थ्य शिबिर
Added on: 2017-02-04

माघ २२ दमक एड्भान्स हेल्थ केयर सेन्टर दमकले नयाँ भवनमा सरेको उपलक्षमा आज र भोली निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । नयाँ भवनमा सरेको उपलक्षमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको हेल्थ केयरका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिनुभयो ।

बिस्तृतमा
दमकमा भएको बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव आज सम्पन्न
Added on: 2017-02-04

डिकुरा पब्लिकेसनको आयोजनामा दमकमा भएको बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव आज सम्पन्न भएको छ । गत माघ १५ गते देखि रेडक्रस भवन दमकमा भएको साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीको ८ हजार भन्दा धेरैले अवलोकन गरेको

बिस्तृतमा
दमक बहुमखी क्याम्पसमा हिँजो बाट सुरु भएको बिज्ञान प्रदर्शनीमा आज उत्साहजनक सहभागिता
Added on: 2017-02-04

दमक बहुमखी क्याम्पसमा हिँजो बाट सुरु भएको बिज्ञान प्रदर्शनीमा आज उत्साहजनक सहभागिता रहेको महोत्वस प्रचार प्रसार सम्योजक बासु प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज शनिबार भएको ले बिभिन्न बिद्यालयका बिद्यार्थिहरुको सहभागिता आज धेरै रहेको थियो ।

बिस्तृतमा
यात्रुवाहक बस पल्टिँदा मोरङको उर्लाबारीमा १६ जना यात्रु घाइते
Added on: 2017-02-03

यात्रुवाहक बस पल्टिँदा मोरङको उर्लाबारीमा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट धरान जाँदै गरेको ग १ ख ३९४५ नम्बरको बस उर्लाबारी–६ किसान चौकमा पल्टिएको हो । दुर्घटनामा परेकामध्ये उर्लाबारी–७ की १९ वर्षीया संगी

बिस्तृतमा
मुल्य भन्दा धेरै मुल्य लिएर व्यवसायीहरुले ग्याँस बिक्रि गरिरहेको भन्दै उपभोक्ताहरुको गुनासो
Added on: 2017-02-03

सरकारले बढाएकोमा मुल्य भन्दा धेरै मुल्य लिएर व्यवसायीहरुले ग्याँस बिक्रि गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् । केहिदिन अघि मात्रै सरकारले खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँका दरले मुल्य बृद्धि गरेको थियो ।

बिस्तृतमा
दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी आज बाट सुरु
Added on: 2017-02-03

झापाको दमकमा रहेको दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी आज बाट सुरु भएको छ ।र्वाञ्चलमा रहेका विद्यार्थीहरुका क्षमतालाई प्रस्तुत गर्ने र विज्ञानमा विद्यार्थीको आकर्षण बढाउन आयोजना गरिएको प्रदर्शनीको आज औपचारीक कार्यक्रमका

बिस्तृतमा
राष्ट्रिय प्रजातन्त्रपार्टिको एकता अधिवेसन अन्तर्गत आज क्षेत्रीय अधिवेसन सम्पन्न,
Added on: 2017-02-03

राष्ट्रिय प्रजातन्त्रपार्टिको एकता अधिवेसन अन्तर्गत आज क्षेत्रीय अधिवेसन सम्पन्न भएको छ । जस अन्तर्गत झापाका सतै वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बिस्तृतमा
भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित
Added on: 2017-02-01

झापा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आप्रवासन सम्बन्धी एक आदेशका कारण नेपालमा रहेका भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित भएको छ ।

बिस्तृतमा
झापाका सम्पूर्ण गाविसका कामकाज आजदेखि प्रभावित
Added on: 2017-02-01

झापाका सम्पूर्ण गाविसका कामकाज आजदेखि प्रभावित बनेको छ । गाविस सचिव हकहित संरक्षण केन्दं्र नेपालको ७ सूत्रीय मागलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बोधन गरेको भन्दै झापा सहित देशभरका गाविसका कामकाज आजदेखि ठप्प पारेका हुन् ।

बिस्तृतमा
दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी हुने
Added on: 2017-02-01

दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी हुने भएको छ । पूर्वाञ्चलमा रहेका विद्यार्थीहरुका क्षमतालाई प्रस्तुत गर्न र विज्ञानमा विद्यार्थीको आकर्षण बढाउन आगामी माघ २१ गतदेखि २४ गतेसम्म बृहत विज्ञान प्रदर्शनी गर्न लागीएको आज क्य

बिस्तृतमा
झापाको माईपश्चिम क्षेत्रका झन्डै आधा दर्जन गाविस तीन दिनदेखि अन्धकारमय
Added on: 2016-10-08

२२ असोज । पावर ट्रान्सफर्मरमा समस्या आएपछि झापाको माईपश्चिम क्षेत्रका झन्डै आधा दर्जन गाविस तीन दिनदेखि अन्धकारमय भएका छन् । विद्युत् अवरुद्ध भएपछि माईपश्चिम क्षेत्रका महाभारा, कोराबारी, पाँचगाछी, बैगुनधुरा र तोपगाछीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका हु

बिस्तृतमा
« 1 2 3 4 5 6 7 ... »