Powered By: i-Tech Nepal
News
साहित्यकला संगम दमकको शुभकामना आदान प्रदान कार्यक्रम
Added on: 2016-10-08

दमक असोज २२ साहित्यकला संगम दमकले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दमक ११ स्थित मेची सहकारी संस्था हलमा वडादशैं, दिपावली, छठ तथा इद पर्वको अवसरमा भएको कार्यक्रममा स्रष्टाहरुले रचना बाचन गर्नुको साथै शुभकामना आदान प्रदान गरेका थिए ।

बिस्तृतमा
दमक उधोग वाणिज्य संघको भदौ २४ गते हुने निर्वाचनको लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता
Added on: 2016-09-01

दमक उधोग वाणिज्य संघको भदौ २४ गते हुने निर्वाचनको लागि आज तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । गणेश बहादुर बस्नेतको प्यानल , गोकुल श्रेष्ठको प्यानल र राजेन्द्र ढकालको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन्

बिस्तृतमा
हिमालय उच्च मावि दमकमा शिक्षक कमिशनमा , बिद्यार्थि अन्यौलमा ।
Added on: 2016-08-30

भदौ १२ दमक दमक २ मा रहेको हिमालय उच्च माविमा व्यवस्थापन समिति र शिक्षकहरुको बैठकले गरेको निर्णय बिपरित दुईवटा पब्लिकेसनको पुस्तक पढाई भैरहेको खुलासा भएको छ । हिमावीको कक्षा ९ को गणित बिषयको पुस्तक युनाईटेड पब्लिकेसनको लागु गर्ने सञ्चालक समिति र शिक्षकहरुक

बिस्तृतमा
प्रधानमन्त्री ओली गृह नगर दमकमा
Added on: 2016-06-10

सप्तरङ्गी एफ.एम. दमक जेठ २८ प्रधानमन्त्री केपी ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनु भएको छ । आज नेकपा एमाले दमकको १० औं नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौम सत्ता सम्पन्न राष्ट भएकोले अरुले निर्देशन दिईरहनु नपर्ने बताउनु भएको हो ।

बिस्तृतमा
कार्यकर्तालाई सिटौलाको निर्देशन
Added on: 2016-06-10

दमक,२८ जेठ÷ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

बिस्तृतमा
साउदी अरव पुगेका एक झापालीको मृत्यु
Added on: 2016-06-09

वैदेसिक रोजगारीका लागि साउदी अरव पुगेका एक झापालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चकचकी – २ निवासी ३० वर्षीय भवानी गोश्वामी रहेका छन् । उनको वुधवार मृत्यु भएको उनका वुवा दयानन्द गोश्वामीले जानकारी दिनुभयो ।

बिस्तृतमा
विद्यार्थीहरुलाई छात्रवृ
Added on: 2016-06-09

खजुरगाछी,जेठ २७ झापाको खजुरगाछी गाविस अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका ३६ जना विद्यार्थीहरुलाई आज छात्रवृति वितरण गरिएको छ ।

बिस्तृतमा
लखनपुरमा आजदेखि दुई दिने आधारभूत अद्घोषण तालिम शुरु
Added on: 2016-06-09

झापाको लखनपुरमा आजदेखि दुई दिने आधारभूत अद्घोषण तालिम शुरु भएको छ । लखनपुर–२ स्थित जिम्दार चौकमा आयोजना गरिएको तालिममा लखनपुर,तोपगाछी क्षेत्रका तीन दर्जन सर्वसाधारणहशरुको सहभागीता रहेको छ

बिस्तृतमा
महिलाको लागी उद्घोषण तथा नेतृत्व बिकाश तालिम आज बाट ईटहरामा सुरु
Added on: 2016-06-09

दमक , जेठ २७ अन्तरपार्टि महिला सञ्जाल ईटहराको आयोजनामा ईटहरा वडा नम्बर ७ , ८ र ९ का महिलाको लागी उद्घोषण तथा नेतृत्व बिकाश तालिम आज बाट ईटहरामा सुरु भएको छ । स्थानिय सरश्वती उच्च मावीको हलमा भएको कार्यक्रममा तिनवटा वडाका ४० जना महिला सहभागि रहेका छन् ।

बिस्तृतमा
नेकपा एमाले दमक नगरको १० औं अधिवेशनको सम्पूर्ण तयार पुरा
Added on: 2016-06-06

दमक जेठ २७ नेकपा एमाले दमक नगरको १० औं अधिवेशनको सम्पूर्ण तयार पुरा भएको छ । भोली र पर्सि हुने नगर अधिवेशनको तयारी पुरा भएको हो । दमक १२ स्थित रेडक्रस हलमा हुने अधिवेशनको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले दिउसो सम्वोधन गर्ने

बिस्तृतमा
पूर्व पश्चिम राजमार्गको लखनपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा ४ जना घाईते
Added on: 2016-06-05

दमक ,जेठ २३ पूर्व पश्चिम राजमार्गको लखनपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा ४ जना घाईते भएका छन् । झापाको लखनपुर १ स्थित पाडाजुगी सडक खण्डमा आज दिउसो साढे १२ वजे मिनी ट्रक र कार ठक्कर खादा ४ जना घाइते भएका हुन ।

बिस्तृतमा
मोरंगको ईटहरामा आज देखी उद्घोषण तथा नेतृत्व बिकाश सम्बन्धि तिन दिने तालिम सुरु
Added on: 2016-06-05

जेठ २३ सप्तरंगी एफ.एम. दमक मोरंगको ईटहरामा आज देखी उद्घोषण तथा नेतृत्व बिकाश सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । अन्तरपार्टी महिला सञ्जाल ईटहराको अयोजनामा तालिमको आयोजना गरिएको हो । गाविसको महिला लक्षित कार्यक्रम अन्तर्गत तालिमको अयोजना गरिएको सञ्जालकी

बिस्तृतमा
सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक
Added on: 2016-06-05

झिलझिले, २३ जेठ झापाको झिलझिलेमा सम्पन्न प्रथम सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालित प्रतियोगिताको हिसाब सार्वजनिक गर्दै आर्थिक संयोजक गणेश प्रधानले २१ लाख ४२ हजार २सय १७ रुपैयाँ बचत गरेको

बिस्तृतमा
दमकको मिस्ट कलेज नेपालमै उत्कृस्ट ।
Added on: 2016-06-05

मानसरोवर इन्ष्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (मिष्ट कलेज) डिप्लोमा इन फार्मेसी दोस्रो वर्षको परीक्षामा नेपालमै सर्वोत्कृत नतिजा ल्याउन सफल भएको छ ।

बिस्तृतमा
हावा हुरी र चट्याङ लागेर ईलाममा एक जनाको मृत्यु
Added on: 2016-05-31

आज दिउँसो हावा हुरी संगै आएको चट्याङ लागेर ईलाममा एक जनाको मृत्यु , झापामा एक जना घाईते

बिस्तृतमा
लखनपुरमा स्कुटी दुर्घटना हुँदा दुईजना घाईते
Added on: 2016-05-31

जेठ १८ सप्तरंगी एफ.एम. दमक भmापाको लखनपुरमा स्कुटी दुर्घटना हुँदा घाईते भएका दुईजनाको लाइफलाईन अस्पताद दमकका उपचार भैरहेको छ । आज अपरान्ह साढे ३ बजे लखनपुर १ स्थित रबि पेट्रोलपम्प नजिकै राजमार्गमा स्कुटी अनियन्त्रीत भयी दुर्घटना हुँदा झापा बिर्तामोड १ चारपाने निवासी २२ बर्षिया यमुना अधिकारी र सोहि ठाउँ निवासी ३८ बर्षिय यसोधा उप्रेती घाईते हुनु भएको हो

बिस्तृतमा
जंगली च्याउ खाएर पाँचथरमा एक हप्ताको अवधिमा मृत्यु हुनेको संख्या ५
Added on: 2016-05-31

पाँचथर जंगली च्याउ खाएर पाँचथरमा एक हप्ताको अवधिमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा पाँचथर थर्पु ६ दारिम्बामाकी चन्द्र माँया माबोकी ११ वर्षिय छोरी एलिजा,आङना १ बस्ने बिरेन्द्र माङलाकको छोरी १३ वर्षिय कबिता र उनकी श्रीमती ४५ वर्षिय

बिस्तृतमा
दाता-मनले बनाइदियो करिअर
Added on: 2015-02-07

२४ माघ सुर्खेत– ख्याउटे शरीर, निन्याउरो अनुहार, मनमा बिछट्टै छटपटी। भोक–प्यासले कलेटी परेको ओठ। पैसाको खोजीमा भौंतारिएको चौथो दिन उनीसँग भेट भयो। आशाको मसिनो त्यान्द्रोले गोरखबहादुर परियारलाई छोरीसँगै डोर्याछइरहेको थियो। छोरी लक्ष्मीको स्टाफ नर्स बन्न धो

बिस्तृतमा
राजनैतिक होस् या धार्मिक प्रयोजन ,विद्यार्थीको प्रयोग भै नै रहेको छ l
Added on: 2015-02-07

राजनैतिक होस् या धार्मिक प्रयोजन ,विद्यार्थीको प्रयोग भै नै रहेको छ l माघ २४ गते शनिबार दमकको एक मन्दिरमा लागेको माहापुराणको कलश यात्रामा सहभागी गराईएका विद्यार्थीहरु .......................................................................फोटो -रोमन

बिस्तृतमा
जाने हो त धराने चाइना ?????????
Added on: 2015-02-07

२४ माघ, धरान । बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिले धरानमा चाइनिज समानहरुको पसल चाइनिज संसार सुरु गरेको छ । एक करोड लगानीमा धरान ५ स्थित बराह डिपार्टमेन्टको दोस्रो तल्लामा शनिबारबाट चाइनिज सामानहरुको बजार सन्चालनमा आएको हो ।

बिस्तृतमा
« 1 2 3 4 5 6 7 8 ... »