Powered By: i-Tech Nepal
News
हुन्छ त सहमति ??
Added on: 2015-02-07

४ माघ, काठमाडौ । प्रश्नावली प्रस्ताव समिति खारेज हुनुपर्ने माग गर्दै सशक्त सडक संघर्षको घोषणा गरेको एकीकृत नेकपा माओवादी वार्तामा बस्न तयार देखिएको छ ।

बिस्तृतमा
नेपाल टेलिकमबाट विशेष छुटहरु घोषणा,
Added on: 2015-02-06

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आफ्ना ग्राहकहरुलाई विशेष छुटको घोषणा गरेको छ । उसले बिहिवारदेखि नै लागु हुने गरी अर्को विहिवारसम्मका लागि कलिङ रकम घटाएको छ

बिस्तृतमा
नेपाल टेलिकमले तीन सय एमबी डाटा निशुल्क प्रदान गर्ने
Added on: 2015-02-05

काठमाडौं- नेपाल टेलिकमको ११औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न सेवामा छुट प्रदान गरेको छ।

बिस्तृतमा
संविधानसभा छाडे एमाओवादीसँग एकीकरण: वैद्य
Added on: 2015-02-05

माघ २२ - नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभा छाडेर आए एमाओवादीसँग एकीकरण गर्ने सकिने बताएका छन् । तीन दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भने, 'जनयुद्धमा सहभागीसँग एकीकरण

बिस्तृतमा
प्रश्नावली प्रस्ताव समितिको म्याद पाँच दिन थप
Added on: 2015-02-05

काठमाडौं, माघ २२ एकीकृत नेकपा माओवादी लगायतका १८ दलको बहिष्कार र राप्रपा नेपालको अवरोधका बीच संविधानसभाले प्रश्नावली प्रस्ताव समितिको म्याद पाँच दिन थप गरेको छ ।

बिस्तृतमा
दक्षिण कोरियामा एक नेपालीको मृत्यु
Added on: 2015-02-05

खेम कार्की/उज्यालो । दक्षिण कोरिया, माघ २२ – दक्षिण कोरियामा एक नेपालीको ज्यान गएको छ । इपिएस मार्फत कोरिया आएका खोटाङको मौवाबोटे–३ का ३५ वर्षका जयकुमार राईको ज्यान गएको हो । कोरियाको उल्सान स्थित उल्चुगुन क्षेत्रको कृषि फर्ममा कार्यरत राई झुण्डिएको अवस्थामा भेटिएका हुन् । राई सात महिना अघि कोरिया आएका थिए । राई बिहीबार बिहान ८ बजे झयिडएको अवस्थामा फेला परेको कैलालीका खगेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

बिस्तृतमा
संविधान सभा बैठक बस्दै, एमाओवादीद्वारा आक्रमणको धम्की
Added on: 2015-01-20

काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला संविधानसभाको बैठकमा भाग लिन मंगलवार करिब १२:४५ बजे संविधानसभा भवन नयाँ बानेश्वर पुगे। प्रधानमन्त्रीले पुग्ने वित्तिकै मर्यादा पालकलाई सोधे,'भाँचिएको कुर्सी बनाउनु भयो?'

बिस्तृतमा
संविधानसभामा आज पनि नाराबाजी
Added on: 2015-01-20

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले आज पनि संविधानसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबारको बैठक सुरु हुनासाथ माओवादी र मधेसी सभासदहरुले नाराबाजी सुरु गरेका छन् । पूर्वप्रधानमन्त्रीद्धय माओवादी अध्यक्ष प्रचण्ड र नेता

बिस्तृतमा
प्रचण्ड र बाबुराम मर्यादापालकको घेरामा परे विपक्षी नारा लगाउने, सत्तापक्ष चुपचाप सुन्ने
Added on: 2015-01-20

६ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले सोमबार दिउँसो बबरमहलमा आन्दोलनकारीलाई सम्बोधन गर्ने चर्चा चलेपछि कतिपय मानिसहरु उनको भाषण सुन्न बबरमहलतिर लागेका थिए । तर

बिस्तृतमा
हार्दिक बधाई बधाई .
Added on: 2014-10-10

यश सप्तरंगी एफ एम का सम्बाददाता श्री मन कुमार गदाल जिल्ला शिक्षा कार्यालय झापाले राष्ट्रिय शिक्षा दिवशको अवसरमा शिक्षा क्षेत्रमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै प्रदान गर्ने पुरस्कार बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई बधाई .........

बिस्तृतमा
यू-१६ च्याम्पियन्ससिपमा नेपालद्वारा कुवेत पराजित
Added on: 2014-10-10

२४ भदौ, काठमाडौं । एएफसी यू-१६ च्याम्पियन्ससिप फुटबलमा नेपालले कुवेतलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले कुवेतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा साविकको विजेतासँग १-१

बिस्तृतमा
काइदाको कानुन
Added on: 2014-09-11

साउदी अरबले विवाह गर्न चालक अनुमतीपत्र अनिवार्य गर्ने तयारी गरेको छ । मुलुकमा छोडपत्र गर्ने प्रवत्ति बढ्दै गएपछि त्यहाँको प्रशासनले विवाहका लागि चालक अनुमतीपत्रलाई शर्तको रुपमा अघि सार्ने तयारी गरेको हो । त्यहाँको न्याय मन्त्रालयले लामो अध्ययनपछि यस्तो तय

बिस्तृतमा
नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने
Added on: 2014-08-05

असार २१ - कोलम्बियालाई हराउँदै सेमिफाइनलमा पुगेको दिन ब्राजिल र उसका समर्थकका लागि दुखद बनेको छ । ब्राजिलका स्ट्राइकर नेयमार चोटग्रस्त भएपछि उनले अब विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् । ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लासमारले स्थानीय स्पोर्टस टि

बिस्तृतमा
कोलम्बियालाई हराउँदै ब्राजिल सेमिफाइनलमा
Added on: 2014-07-05

असार २१ - कोलम्बियालाई २–१ ले हराउँदै आयोजक ब्राजिल विश्वकपको फुटबलको सेमिफाइनलमा पुगेको छ । ब्राजिललाई जिताउन थिएगो शिल्भा र डेविड लुईजले गोल गरे भने कोलम्बियाका लागि जेम्स रोड्रिगेजले पेनाल्टीमा एक मात्र गोल फर्काए । शनिबार बिहान सकिएको खेलमा सुरुदेखि न

बिस्तृतमा
दमक नगर पालिकामा भइरहेको ५ दिने भुकम्प प्रतिरोधी तालिम सम्पन्न
Added on: 2014-07-05

दमक, २१ असार दमक नगर पालिकामा भइरहेको ५ दिने भुकम्प प्रतिरोधी तालिम सम्पन्न भएको छ । घर निमार्णमा कार्यरत डकर्मीहरुलाई दिइएको तालिम आज सम्पन्न भएको हो । दमक नगरपालिका र भुकम्प प्रबिधी राष्ट्यि समाजको आयोजनामा भएको तालिममा भुकम्पीय जोखिम, जोखिम न्युनिकरण

बिस्तृतमा
एमाले संसदीय दलको नेताका लागि खनाल र ओलीको उम्मेदवारी दर्ता
Added on: 2014-02-05

२१ माघ, काठमाडौं । नेकपा एमाले संसदीय दलको नेताका लागि अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीको उम्मेदवारी दर्ता भएको छ । मतदान ४ बजेपछि हुनेछ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजनिक गरेको थियो । खनालको प्रस्तावकमा वरिष्

बिस्तृतमा
‘होस्टेल’ निर्माताको फिल्ममा डेनिस यूवती, कमाइको ५ प्रतिशत समाजसेवामा
Added on: 2013-12-23

दुर्गिस फिल्म नेपाल र नेप्लिज स्ट्रीट फाउन्डेशन डेनमार्कबिच सामाजिक सेवा कार्यमा मिलेर अघि बढ्ने सहमती भएको छ । दुर्गिस फिल्मस्का प्रबन्ध निर्देशन सुनिल रावल र फाउण्डेशनका संस्थापक उपाध्यक्ष एलेन निएल्सेनले एक संझौतामा हस्ताक्षर गरेका हुन् ।निर्माता सुनिल

बिस्तृतमा
सितारामले राखे झरना देखि निशासम्मलाई एउटै कलेक्शनमा
Added on: 2013-12-23

गीतसंगीत सुन्ने मात्र नभई हेर्ने प्रचलन बढ्दै गएको छ । यसैले पनि गायक देखि भिडियो निर्देशकहरु डीभीडी कलेक्शन बजारमा ल्याउन लालयित भएका छन् । यही क्रममा गायक सिताराम पोख्रेलले पनि आफ्ना चर्चित भिडियोहरुलाई एउटै कलेक्शनमा जम्मा पारेका छन् ।पहिलो एल्बम ‘खोजी

बिस्तृतमा
कस-कसको करिअरसँग जोडिएको छ स्वेताको मस्त जवानी ?
Added on: 2013-12-23

माघको १७ गते नजिकिदै जाँदा नेपाली चलचित्र ‘प्रोड्यूसर’ टिमको मुटुको ढुकढुकी बढिरहेको छ । कारण हो, यो सिनेमासँग धेरै चलचित्रकर्मीको आशा र भबिष्य जोडिनु ।

बिस्तृतमा
नेपथ्यलाई लोपोन्मुख थारु नृत्यको स्वागत
Added on: 2013-12-20

दाङ,पुस-४ - स्वागत बा, ओइ स्वागत बा आजुक आइनन् पाहुनान हे स्वागत करबी हमरे नाचगान देखाके माला गलैबी फुला गुँथके परम्परागत थारु बाजा मन्डरा र कस्तारको आवाज एकातिर गुञ्जिरहेको थियो । अर्कोतिर समूहमा बसेका युवा एकै सुरमा यी शब्दलाई लयबद्ध पारिरहेका थिए ।

बिस्तृतमा
« 1 2 3 4 5 6 7 8 9 ... »