Powered By: i-Tech Nepal
News
विहे गरेको दश वर्षपछि एकै पल्ट १० सन्तान !
Added on: 2013-12-20

भारत मध्यप्रदेशको सतना जिल्लाकी एक महिलाले एकै पल्टमा १० सन्तान जन्माईन, तर दुर्भाग्य कुनै बच्चा पनि बाँच्न सकेनन् । रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले आइतबार राती दशवटा बच्चा जन्माएकी हुन् । अन्जुको विहे दश वर्षअघि भएपनि कुनै सन्तान भएका थिएनन् । चा

बिस्तृतमा
बलात्कार आरोपमा हत्या गरिएका युवक निर्दोष ठहर
Added on: 2013-12-20

खोटाङ, पुस ५– खोटाङमा बलात्कारको आरोपमा हत्या गरिएका युवक निर्दोष रहेको पाइएको छ । जन्ती गएका बेला युवतीमाथि जवर्जस्ती गरेको आरोपमा कुटपीट पछि हत्या गरिएका जालपा–४ का ३३ वर्षका रवि राई निर्दोष भएको प्रहरीले पुष्टी गरेको हो । उहाँको खार्मी–५ का ३५ वर्षका

बिस्तृतमा
एमाले-एमाओवादी दुबैलाई समेट्न काँग्रेस नेतृत्वमाथि दबाब
Added on: 2013-12-20

५ पुस, काठमाण्डौ । नेताहरुले बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक लम्बिएको छ । शुक्रबारको बैठकमा अधिकांश नेताहरुले एमाले र एमाओवादी दुबैलाई समेटेर राष्ट्रिय सरकार बनाउनुपर्ने जोड दिएका छन् भने केन्द्रीय सदस्य खुमबहादुर खड्का

बिस्तृतमा
रहेनन रेग्मी : बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको आज बिहान निधन
Added on: 2013-12-09

बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको आज बिहान ५ः३० बजे असामायिक निधन भएको छ । बिगत १० महिनादेखि दुवै मृगौला फेल भएपछि थलिएका उनको केही दिन यता बल्खुस्थित बायोधा अस्पातालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । शनिबार विहान १० बजेतिर उनको अवस्था अत्यन्त

बिस्तृतमा
गन्धर्वको नाममा पुरस्कार स्थापना
Added on: 2013-12-01

सारङ्गी सम्राटका रुपमा परिचित भएका स्वर्गीय जंगबहादुर गन्धर्वको नाममा पुरस्कारको स्थापना गरिएको छ । दलित कलाकार संघ नेपालले राजधानीको मिडिया इन्टरनेशनलको हलमा एक कार्यक्रमको आयोजना गरी

बिस्तृतमा
कमल थापा भन्छन्- उपराष्ट्रपति वा उपसभामुख चाहियो
Added on: 2013-11-30

राजतन्त्र विघटन भइसक्यो, नयाँ शिराबाट अघि बढ्छौं संविधान सभामा चौथो शक्ति बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दललाई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख गरी चारवटा पदहरुमध्ये

बिस्तृतमा
भूमिगत समूहका अध्यक्ष भगतसिंह पक्राउ
Added on: 2013-11-30

तत्कालिन सरकारसंग शान्ति वार्ता गरी हतियार बुझाएका जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका अध्यक्ष भगत सिंह बाँके पक्राउ परेका छन् । उनलाई नेपाल-भारत सिमावर्ती शहर रुपैडिहाबाट नियन्त्रणमा लिइएको

बिस्तृतमा
एमाओवादीका कारण केही ठाउँमा मतगणना स्थगित
Added on: 2013-11-21

एकीकृत नेकपा माओवादीले मतगणना प्रकृया स्थगित गर्न माग गरेको छ । चुनावको प्रारम्भिक परिणाम अप्रत्यासित देखिएपछि राति अबेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको एमाओवादी केन्द्रीय हेडक्वाट

बिस्तृतमा
आज मतदान
Added on: 2013-11-19

मतदान समय : बिहान ७ देखि साँझ ५ बजेभित्र मतपत्र : दुइटा । प्रत्येकमा एक/एक छाप लगाउनुपर्छ मतदान गर्न : फोटोसहितको मतदाता परिचयपत्र वा नागरिकता वा सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्र चाहिने

बिस्तृतमा
चुनावमय बनेको छ समुद्रपारिको नेपाली मन
Added on: 2013-11-19

न्युयोर्क, मंसिर ४ - मुलुक संविधानसभाको निर्वाचनमा होमिँदा हजारौं माइल टाढा रहेका आप्रवासीहरूको मन पनि चुनावमय बनेको छ । ठ्याक्क उल्टो गोलार्द्धमा रहेका नेपालीहरूको ध्यान यतिखेर जन्मथलोलाई जोड्ने विद्युतीय सञ्चार माध्यमहरूमा केन्द्रित भएको छ ।

बिस्तृतमा
अपडेट
Added on: 2013-11-19

प्रमुख निर्वाचन आयु्क्त निलकण्ठ उप्रेतीले काठमाडौंको नयाँ बानेश्वर केन्द्रमा भर्खरै मतदान गर्नुभएको छ ।

बिस्तृतमा
सरकारी कर्मचारी भएको प्रमाण फेला परेपछि उम्मेद्वारी रद्द
Added on: 2013-11-18

३ मंसिर, लमजुङ । लमजुङका एक उम्मेद्वार सरकारी कर्मचारी भएको प्रमाण फेला परेपछि उम्मेद्वारी रद्द भएको छ । लमजुङको क्षेत्र नम्बर २ का संघीय समाजवादी पार्टीका उम्मेद्वार गमबहादुर तामाङको उम्मेद्वारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सरकारी कर्मचारी

बिस्तृतमा
दमकको दुम्सेमा आगलागी, ९ घर जले
Added on: 2013-11-18

३ मंसिर, दमक । झापाको दमक-५ स्थित दुम्सेको नयाँ बस्तीमा गए राति आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छन् । विद्युत् सर्ट भई आगलागी हुँदा सो बस्तीका नौ घर पूर्णरुपमा नष्ट भएको थियो । आगलागी भएको सो सुकुम्बासी बस्तीको अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै

बिस्तृतमा
आगलागीमा परी कैलालीमा २ जनाको मृत्यु
Added on: 2013-11-18

३ मंसिर, कैलाली । कैलालीमा भएको आगलागीमा परी दूई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् । टिकापुरको नारायणपुर अन्तर्गत पर्ने भगवानपुरका शंखर चौधरीको घरमा लागेको आगोमा जलेर शंखरकी श्रीमती १९ बर्षकी जानकी चौधरी र उनकी छोरी एक महिनाकी गिष्मा चौधर

बिस्तृतमा
बन्दले लाखौँ मूल्यको तरकारी नोक्सान
Added on: 2013-11-18

३ मंसिर, महोत्तरी । निर्वाचनको बहिष्कारमा रहेका नेकपा-माओवादीसहित ३३ दलीय मोर्चाले गरेको यातायात बन्दका कारण महोत्तरीमा लाखौं मुल्यको तरकारी नोक्सान भएको छ । खेतबारीको तरकारी टिपेर बजार पुर्‍याउने चाँजो यातायात बन्दले नमिलेपछि आफ्नो तरकारी फसल बोटमै बुढिन

बिस्तृतमा
संघीय समाजवादीलाई फकाउन थाले एमाओवादी नेता
Added on: 2013-11-18

३ मंसिर, मोरङ । एमाओवादी र संघीय समाजवादी पार्टीवीच केन्द्रीय स्तरमा चुनावी तालमेल हुन नसके पनि मौन अवधिमा आइपुगेपछि पूर्वी नेपालको झापा, मोरङ र धनकुटामा चुनावी तालमेलको हल्लाले त्यहाँका मतदाताहरु अलमलमा परेका छन् । ‘धनकुटा १ र मोरङ ९ मा संघीय समाजवादी र

बिस्तृतमा
दाहालको चुनावी आंकलन- कांग्रेस एमाले मिलाउँदा सरकार बन्छ
Added on: 2013-11-18

३ मंसिर, काठमाडौं । बरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल मंसिर ४ को निर्वाचनपछि नेपाली कांग्रेस र एमालेले आपसमा मिलेर सरकार बनाउने सम्भावना रहेको बताउनुहुन्छ ।

बिस्तृतमा
सप्तरीका पाँचजना उम्मेदवार स्पष्टीकरण माग
Added on: 2013-11-18

३ मंसिर, राजविराज । जिल्ला निर्वाचन कार्यालय सप्तरीले सप्तरीका पाँचजना उम्मेदवारसहित ६ जनासँग स्पष्टीकरण मागेको छ भने एक उम्मेदवारलाई सचेत गराएको छ ।कार्यालयले मधेसी जनाधिकार फोरम नेपाल निर्वाचन क्षेत्र नं ३ का प्रत्यक्षतर्फका उम्मेदवार शैलेन्द्रप्रसाद

बिस्तृतमा
बाँकेमा पेट्रोलबम सशस्त्र प्रहरीको नियन्त्रणमा
Added on: 2013-11-18

३ मंसिर, नेपालगन्ज । संविधानसभा निर्वाचनमा मतदान गर्न आउने मतदाताहरुलाई प्रभावित पार्न बाँकेका विभिन्न ठाँउमा विष्फोट गराईएको छ । मतदातालाई सहजरुपमा मतदान गर्न आउने वातावरण बनाउनको लागि बाँकेका सुरक्षा निकायले चनाखो हुँदै सर्च अभियानलाई तीब्र पारेका छन् ।

बिस्तृतमा
निर्वाचनको तयारीको कुनै काम बाँकी छैन : प्रमुख निर्वाचन आयुक्त
Added on: 2013-11-18

३ मंसिर, काठमाडौ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तयारी सम्बन्धी सम्पूर्ण काम सकिएको र अब कुनै पनि तयारी बाँकी नरहेको बताउनुभएको छ । निर्वाचनको तयारी सकिएको जानकारी गर्न र मतदातालाई निर्भिक भएर मतदान गर्न आग्रह गर्दै सोमबार निर्वाचन आयोग

बिस्तृतमा
« 1 2 3 4 5 6 7 8 9 10 ... »