Powered By: i-Tech Nepal
News
एबीसी टीभीको प्रशारण रोक्न आयोगको निर्देशन
Added on: 2013-11-18

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले एबीसी टेलिभिजनको प्रशारण मंगलबार बेलुकी ५ बजेसम्म रोक्न निर्देशन दिएको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले एबीसीको प्रशारण रोक्न सरकारको नाममा आदेश दिएको छ ।

बिस्तृतमा
भक्तपुरमा रगतको चरम अभाव
Added on: 2013-11-18

भक्तपुर, मंसिर ३ – भक्तपुरमा रगतको चरम अभाव चर्किएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको शाखाका मनोजकुमार थापाले बताउनुभयो । भक्तपुरमा रगत लिन भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न अस्पतालबाट बिरामीका

बिस्तृतमा
नोबेल पुस्कार विजेता लेसिङको निधन
Added on: 2013-11-18

मंसिर, ३ – नोबेल पुरस्कार विजेता बेलायती डोरिस लेसिङको निधन भएको छ । ९४ वर्षीय डोरिस लेसिङको आइतबार विहान लण्डनमा रहेको आफ्नै घरमा निधन भएको छ । उहाँका गोल्डेन नोटबुक, मेमोरिज अफ ए सरभाइभर र दी समर विफोर द डार्क निकै चर्चित कृति हुन् । सन् २००७ मा उहाँले

बिस्तृतमा
खोकनामा स्थानीय बासिन्दा र प्रहरीबीच झडप
Added on: 2013-11-18

काठमाडौं, मंसिर २ – ललितपुरको खोकनामा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरीसहित केही स्थानीय बासिन्दा घाइते भएका छन् । खोकनामा जात्राका क्रममा एक व्यक्तिले बालिकालाई यौन दुव्यवहार गर्न खोजेपछि झडप भएको हो । यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई स्थान

बिस्तृतमा
दिपेन्द्र झा भन्छन्- सरकारको चाबी फेरि मधेसीकै हातमा
Added on: 2013-11-18

पेशाले सर्वोच्च अदालतमा वकालत गर्ने अधिवक्ता दिपेन्द्र झा तराई मधेसका सबै जिल्लाको चुनावी अवस्थाबारे अन्वेषण गरेर भर्खरै राजधानी फर्कनु कनुभएको छ । मधेसका २० जिल्लाका १ सय १६ सीटको चुनावी अवस्था कस्तो देखिन्छ ? तराई मानवअधिकार प्रतिरक्षा गठबन्धनका अध्यक्ष

बिस्तृतमा
कोरियामा एक नेपाली कामदार मृत भेटिए
Added on: 2013-11-18

मीन प्रकाश उप्रेती सउल । रोजगार अनुमति प्रणालीबाट चार वर्षअघि दक्षिण कोरियामा आएका एक नेपाली मृत भेटिएका छन् । डडेलढुरा भोगेश्वर ५ का ३५ वर्षीय मनोजकुमार पाण्डे गएराती आफू सुत्ने ‌ओछ्यानमै मृत भेटिएका हुन् ।

बिस्तृतमा
राष्ट्रिय मानव अधिकार अयोगले अनुगमन टोली खटायो
Added on: 2013-11-18

काठमाडौ, मंसिर ३ गते । राष्ट्रिय मानव अधिकार अयोगले आसन्न संविधानसभा सदस्यको निर्वाचनमा हुनसक्ने मानव अधिकार हननका घटनालाई लक्षित गरी देशका ७५ वटा जिल्लामा अनुगमन टोली खटाएको छ ।

बिस्तृतमा
अपाङ्गमैत्री नमुना मतदान केन्द्रको व्यवस्था
Added on: 2013-11-18

काठमाडौँ, मंसिर ३ गते । अपाङ्गता भएका व्यतिmहरुले कुनै कठिनाई बिना मतदान गर्न सकुन भन्ने उद्येश्यले निर्वाचन आयोगले अपाङ्गमैत्री नमुना मतदान केन्द्रको व्यवस्था गरेको छ । निर्वाचन प्रक्रियालाई समावेशी बनाउन आयोगले देशभर १७ जील्लाको ४९ वटा मतदान केन्द्रमा

बिस्तृतमा
पटका पट्काएर त्रास फैलाउने प्रयास
Added on: 2013-11-18

दमक, कार्तिक ३ गते । झापाको लखनपुर ३ स्थित श्री बाणि माबि गोहाबारी मतदान केन्द्रमा अज्ञात समुहले पटका पटकाएर बम भन्दै त्रास फैल्याएको छ । बम पडकाएको हल्ला भएपछि त्यहाँ पुगेर हेर्दा पटका प६काएको पाएको ईलाका प्रहरी कार्यालय दमकका

बिस्तृतमा
मतदाता फकाउन भोजभतेर मदिरा र प्रलोभन रोकिएन
Added on: 2013-11-18

लहान, कात्तिक ३ गते । विगतको चुनावहरुमा जस्तै यस पटक पनि मतदाताहरुलाई आफनो पक्षमा प्रभावित गर्न दलित वस्तीहरुमा भोजभतेर , मदिरा र प्रलोभनको भरमा मत तान्ने काम यसपटक पनि भएको छ । कतिपय दलित वस्तीहरुमा त भोज भतेर गरेर चारैतिरवाट गाँउलाई घेरेर मत सुरक्षित

बिस्तृतमा
पेट्रोल बम आक्रमणमा मृत्यु भएका चालकलाई १० लाख राहत
Added on: 2013-11-18

निजगढ, मंसिर ३ - पेट्रोल बम आक्रमणबाट ज्यान गुमाएका बाराको निजगढ- ७ का ट्रक चालक राजु देउजा क्षेत्रीका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । राहत उपलब्ध गराएपछि क्षेत्रीको सोमवार राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको आफन्त सहदेव

बिस्तृतमा
राति १० देखि घर बाहिर निस्कन रोक
Added on: 2013-11-18

गुलरिया, मंसिर ३ - सुरक्षा संवेदनशिलतालाई मध्यनजर राख्दै स्थानिय प्रशासनले आज राती दश बजे देखि विहान ५ सम्म जिल्लाबासीलाई सडक,बजारमा आउजाउमा प्रतिबन्ध लगाएको छ । निर्वाचनको पुर्वसन्ध्यामा राती १० बजे पछि विशेष कामले बाहिर आउन परे प्रहरी प्रशासनको

बिस्तृतमा
मतदातालाई मोबाइल बोक्न प्रतिबन्ध
Added on: 2013-11-18

ताप्लेजुङ, मंसिर ३ - जिल्ला सुरक्षा समितिले मतदानको दिन मतदानस्थलको चार किल्लामा कुनै किसिमका सञ्चार उपकरण बोक्न नदिने निर्णय गरेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मोबाइल सम्ममा प्रतिबन्ध लगाइएको छ ।

बिस्तृतमा
माओवादीद्वारा मतदान केन्द्र कब्जा, प्रहरीद्वारा दुई राउन्ड हवाइ फायर
Added on: 2013-11-18

मङ्सिर ३ दैलेख - नेकपा-माओवादीको कार्यकर्ताले लकान्त्रास्थित हुइका मतदान केन्द्र कब्जा गरेका छन्। ५०-६० जनाको समूहमा आएका कार्यकर्ताले केन्द्रका कर्मचारी र प्रहरीलाई लखेटेको मतदान अधिकृत चित्रप्रसाद भट्टराईले टेलिफोनमा बताए। उनका अनुसार माओवादीका कार्यकर्

बिस्तृतमा
नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित
Added on: 2013-11-18

काठमाडौ, मंसिर ३ - ट्वान्टी ट्वान्टी विश्वकप छनौटको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । टस जितेको स्कटल्याण्डले नेपालाई पहिलो व्याटिङको निम्तो दिएको थियो । व्याटिङमा कमजोरी दोहोर्‍याएको नेपालले उसलाई एकसय १३८ रनको

बिस्तृतमा
भोलि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी चलाउन नपाइने -
Added on: 2013-11-18

काठमाडौं, मंसिर ३ - सरकारले भोलि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी चलाउन नपाइने जनाएको छ । गृहमन्त्रालयका अनुसार अनुमति प्राप्त सवारी बाहेक कुनै पनि सवारी र हवाई यातायात चलाउन नपाइने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले मतदान केन्द्रम

बिस्तृतमा
जाजरकोटमा हतियारसहित ७ जना पक्राउ
Added on: 2013-11-18

जाजरकोट , मंसिर ३ - जाजरकोटमा निर्वाचन सुरक्षा गस्तीमा रहेको सशस्त्र प्रहरीले ढीमे ३, पिप्सेमा पेस्तोलसहित ७ जना पक्राउ गरेको छ । सशस्त्र प्रहरीले नाईन एम एम ब्राउन्डिङ पिस्तोल र सोको १३ थान गोली तथा माईन ब्याट्री चार्जर १ थान सहित ७ जना बैद्य कार्यकर्ता

बिस्तृतमा
सदरमुकाममै बम बिष्फोट
Added on: 2013-11-18

गोरखा, मंसिर ३ - जिल्ला प्रहरी कार्यालय गोरखाको करिब चार सय मिटरको दुरीमा रहेको शक्ति उमावि विद्यालयको मतदान केन्द्र नजिकै सोमबार साँझ ठुलो आवाजमा बम पड्केको छ ।

बिस्तृतमा
मेलामा खुकुरी हानाहान, १४ जना घाइते
Added on: 2013-11-18

गोरखा, मंसिर ३ - गोरखा जिल्लाको आरुआर्वाङ गाविस-५ मा लागेको मंसिरे (नगी) मेलामा गएराती खुकुरी हानाहान हुँदा १४ जना घाइते भएको ईलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । घाईते मध्ये २८ वर्षीय नरबहादुर गुरुङको अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक पुष्पकमल

बिस्तृतमा
कांग्रेस कार्यकर्ताको घरमा आगजनी र कुटपिट
Added on: 2013-11-18

गोरखा, मंसिर २ - एमाओवादीका कार्यकर्ताले शनिबार राति तान्द्राङ गाविस- १ टारीफाँटमा कांग्रेस कार्यकर्ता तथा शिक्षक संघका पूर्व जिल्ला सचिव तारा पुडासैनीको घरमा आगजनी गरी क्षति पुर्‍याएका छन् । त्यस्तै एमाओवादी कै कार्यकर्ताले कांग्रेस धावा गाउँ पार्टी उप

बिस्तृतमा
« 1 2 3 4 5 6 7 8 9 10 11 ... »