Home / ताजा समाचार / इतिहासको सम्मान गर्न निति बनाई बजेट विनियोजन गर्ने : आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ।

इतिहासको सम्मान गर्न निति बनाई बजेट विनियोजन गर्ने : आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ।

जेठ १४

गौरादह /झगेन्द्र खड्का /आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ले बालगुरु षडानन्द ले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै इतिहासको सम्मान गर्न निति बनाई बजेट विनियोजन गर्ने बताएका छन् । आवाल ब्रम्हाचारी प्रतिष्ठान झापा र नमुना अंग्रेजी मावि ग्वालडुब्बाले गौरादह ७ को नमुना अंग्रेजी मावीको प्राङ्गढमा हिँजो आयोजना गरेको बालगुरु षडानन्द अधिकारी को १०२ औं स्मृति दिवस लाई सम्बोधन गर्दै नेपालका शिक्षाका ज्योती एवं महान समाज सुधारक बालगुरु षडानन्दको सम्मान गर्नसके मुलुकलाइ फाइदा हुने बताएका छन् ।
इतिहासको सम्मान गर्नु राष्ट्रको सम्पत्ति भएकाले विभिन्न जातजातिका कुरालाइ अगाडि बढाएर मुलुक लाइ बर्बादी को दिसामा लान नहुने बताएका छन् ।
त्यस अवसरमा डा.खगेन्द्र अधिकारी, प्राध्यापक मोहन भण्डारी, वरीष्ठ पत्रकार कृष्ण अधिकारी, षडानन्द की पनातिनी कविता अधिकारी, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई र प्रदेश सांसद हिरा थापा लगायतले शुभकामना मन्तव्य राखेका थीए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...