Home / ताजा समाचार / न्यू संगम ईन्टरप्राईजेज दमकले ल्यायो अत्याधुनिक वर्कसप ।

न्यू संगम ईन्टरप्राईजेज दमकले ल्यायो अत्याधुनिक वर्कसप ।

जेठ १४ दमक
दमकमा रहेको बजार कम्पनीका मोटरसाईकलको आधिकारीक बिक्रेता न्यू संगम ईन्टरप्राईजेजले मोटरसाईकल सर्भिसिङकोलागी अत्याधुनिक वर्कसप सुरु गरेको छ । सोमबार एक कार्यक्रमका विच दमक वडानम्बर ५ का वडाध्यक्ष ईन्द्र गुरुङले वर्कसपको उद्घाटन गर्नु भएको हो ।
बिगत बिस बर्ष देखी दमकमा सञ्चालीत न्यु संगम ईन्टरप्राईजेजले यस अघि पनि मोटरसाईकल बिक्रिका साथै सर्भिसिङ सेवा उपलब्ध गराउँदै आएको थियो । तर समय अनुसार ग्रहकलाई गुणस्तरिय सेवा दिनको लागी नयाँ प्रबिधि ल्याएर काम सुरु गरिएको न्यु संगम ईन्टरप्राईजेजका सञ्चालक बिमल शर्माले बताउनु भयो । हाल जडान गरिएको नयाँ प्रबिधि बाट अब झन छिटो र गुणस्तरिय सेवा दिन सकिने शार्माले बताउनु भयो ।
नयाँ वर्कसप संगै न्यू संगम ईन्टरप्राईजेजले बजाज कम्पनीका अत्याधुनिक मोडलका मोटरसाईकलहरु पनि ल्याएको सञ्चालक शर्माले जानकारी दिनुभयो । उहाँले नयाँ प्रबिधि अनुसारका गुणस्तरिय सेवा प्रदान गर्नको लागी आफुहरु संधै लागीपरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...