Home / ताजा समाचार / पोखरीमा डुबेर बालकको मृत्यु :

पोखरीमा डुबेर बालकको मृत्यु :

सप्तरी, १४ जेठ , खडक नगरपालिका-२ बेल्हीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ l सकल मण्डलको ३ वर्षीय छोरा अरबीन्द्र मण्डलको सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा सोमबार डुबेर ज्यान गएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*