ब्रेकिंग समाचार
Home / प्रदेश समाचार / गौरादहमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

गौरादहमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

गौरादह
जनता मावि गौरादहमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्घिक क्षमताको अभिवृद्घि गर्ने उद्देश्यले गौरादह जेसीज ले आयोजना गरेको हाजीरीजवाफ प्रतीयोगीतामा नगरभीत्रका ९वटा सामुदायीक विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा ५० अंक सहित स्कुलचौन मावि प्रथम, ३४ अंक सहित जनता मावि गौरादह दोस्रो र २६ अंक सहित भद्रकाली मावि तेस्रो भएका छन् ।
विजेता विद्यार्थीहरुलाई ट्रफी र पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन ...

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम ...

झापा गौरीगञ्जको बालकल्याण माविमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बालकल्याण माविमा आज दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई ...

भट्टराई कुल वंश प्रष्तिठानको उधौली गोठ पुजा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ भट्टराई कुल वंश प्रष्तिठानले आज उधौली गोठ पुजा सम्पन्न गरेको छ ...

हिमाबि दमकमा चेतना नेपालको लागु औषध दुव्र्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ लागु औषध दुव्र्यसन बिरुद्ध युवाहरुमा सचेतना जगाउने कार्यक्रमहरु गर्दै आएको चेतना ...