Home / प्रदेश समाचार / गौरादहमा लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम

गौरादहमा लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम

१५ जेठ , गौरादह , झगेन्द्र खड्का –
झापाको गौरादह १स्थित पञ्चेश्वर देवालय मन्दिर सभाहलमा लागुऔषध दुवर््यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरपार्टी नगरमहिला संजाल गौरादह ले आयोजना गरेको सचेतना कार्यक्रममा नगरभीत्र रहेका सामुदायीक विद्यालयहरु जनता मावि, मोति मावि, स्कुल चौन मावि, डोरामारी मावि, प्रगती मावि, भद्रकाली मावि, अमर निमावि र अमर मावि का शिक्षक र विद्यार्थीहरु सहभागी भएका थीए ।
कार्यक्रममा काँकड्भीट्टा लागुऔषध नियन्त्रण व्यूरो प्रहरी नायब निरिक्षक किशोर श्रेष्ठ र नवयात्रा पूर्नस्थापना केन्द्र अध्यक्ष भीम लुइटेल ले सहजीकरण गरेका थीए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

झापाको कमल गाउँपालीकामा नेपाल प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/सामुदायीक प्रहरी साझेदारीको आयोजनामा आज झापाको कमल गाउँपालिकामा नागरीक सुनवाई कार्यक्रम सम्पन्न ...

झापाको कमल गाउँपालीकामा निशुल्क ड्राईभिङ तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्र को आयोजनामा र गाउँपालिको ...