Home / ताजा समाचार / ११ औं गणतन्त्र दिवसको अवसरमा प्रजातन्त्रका सेनानीलाई सम्मान

११ औं गणतन्त्र दिवसको अवसरमा प्रजातन्त्रका सेनानीलाई सम्मान

जेठ १५ दमक
११ औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस दमक वडा नम्बर ५ ले आज प्रजातन्त्रका सेनानीलाई सम्मान गरेको छ । दमक वडा नम्बर ५ घर भएका प्रजातन्त्रका सेनानी गंगा बहादुर भट्टराई, ज्ञान बहादुर भट्टराई र पार्टिको नगर र क्षेत्रीय समितिको कार्यालय बनाउन जग्गा दिनुहुने दमन्ता थापालाई घरमै पुगेर दोसल्ला ओढाई सम्मान गरिएको हो ।
वडा सभापती राजु राउतको अध्यक्षता र पार्टिका महासमिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पहिलो पटक अग्रजहरुको घरैमा पुगेर सम्मान गरिएको पार्टिका वडा सदस्य चैतन्य बरालले जानकारी दिनुभयो । तिनैजना अग्रजको घरमै पुगेर सम्मान गरिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...