Home / अपराध / सुनसरीको एक ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैयाँ डुब्ने खतरा

सुनसरीको एक ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैयाँ डुब्ने खतरा

इटहरी ।
सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्टिज प्रालिमा सर्वसाधरणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि  डुब्ने खतरा बढेको छ । सर्वसाधरणहरुले महंगो ब्याजको लोभमा ज्वेसर्लमा राखेको करोडौ रकम ज्वेलर्सले रकम ढुब्यो भन्दै ज्वेलर्स बन्द गरे पछि सर्वसाधरणको रकम जोखिममा परेको हो ।
केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधरणहरुको रकम जोखिममा परेको हो । एक ब्यक्तिले १ लाख देखि ४० लाख सम्म राखेको रकम ढुबेको हो ।

ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैया ढुबे पछि सर्वसाधरणहरु तनाबमा परेका छन । सुुन पसलमा राखेको पैसाले धेरैको परिवार सम्म बिचल्ली हुने अवस्थामा पुगेको हो l

अहिले सबैले एकै चोटी पैसा मागेको कारण पैसा दिन सक्ने अबस्थामा नरहेको कारण पैसा दिन नसकेको संचालक दिपक गजमेरले बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखा ...