Home / ताजा समाचार / गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

गौरादह  १८ जेठ
झापा गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सरोकारवालाहरु सँग परार्मश लिन आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका भित्रका महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य चौकी प्रमुख र जनप्रतिनिधिहरु सहभागि भएका थिए ।
गौरादह नगरपालिका को सभाहलमा आयोजना गरिएको कायक्रममा भेक्टर कन्ट्रोल अधिकृतहरु जीवन चौंलागाईं र वेदप्रसाद घिमिरे ले सहजिकरण गर्नु भएको थियो ।
त्यसैगरी गौरादह क्षेत्रमा रहेका ग्यारेज, होटल तथा नाला मा रहेका लामखुट्टेको लार्भाहरु खोजी गर्दै नष्ट समेत गरिएको छ ।
जिल्ला जनस्वास्थय काार्यालय झापा प्रमुख मधुसुदन कोइराला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालीका का प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...