Home / ताजा समाचार / दमकमा वडा कार्यालय बनाउन दुई करोड रुपैयाँको जग्गा निशुल्क प्राप्त ।

दमकमा वडा कार्यालय बनाउन दुई करोड रुपैयाँको जग्गा निशुल्क प्राप्त ।

जेठ १९ दमक/सप्तरङ्गी एफ.एम.
दमकमा वडा कार्यालयको भवन निर्माणको लागी करिब दुई करोड मुल्य पर्ने जग्गा निशुल्क प्राप्त भएको छ । दमक वडा नम्बर २ को वडा कार्यालय भवन बनाउनको लागी स्थानिय ८ जना सामाजिक व्यक्तित्वहरुले १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराउनु भएको हो । वडा नम्बर २ निवासी नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानी शंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक ५ निवासी योगेन्द्र प्रसाद दुलाल र होमनाथ पौडेलले संयुक्त रुपमा करिब दुई करोड रुपैयाँ मुल्य पर्ने जग्गा वडा नम्बर २ को वडा कार्यालय बनाउन निशुल्क उपलब्ध गराउनु भएको हो । प्राप्त भएको जग्गा मालपोत कार्यालय बाट वडाकार्यालयको नाउँमा रजिष्ट्रेसन पास गरिवरी हस्तान्तरण गरि सकिएको जग्गदा दाता तथा समाजिक अगुवा नेत्र दाहालले जानकारी दिनुभयो ।
नागरिको काममा सहजताको लागी आफ्नै ठाउँमा वडा कार्यालय स्थापनाको लागी उक्त जग्गा निशुल्क उपलब्ध गराएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...