ब्रेकिंग समाचार
Home / ताजा समाचार / रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम सम्पन्न

रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम सम्पन्न

जेठ २२, दमक सप्तरंगी एफ.एम.
रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम मंगलबार सम्पन्न भएको छ ।
गत चैत २५ गतेबाट पूर्वको इलामदेखी तालीम सुरु भएको भएको थियो । पूर्वका झापा र इलामका विभिन्न स्थानमा भएको तालीमा ब्लड प्रेसर र मधुमेह रोग सम्बन्धी ज्ञान, समाधानको उपाय, पौष्टीक आहार र महिला स्वास्थ्यको बारेमा प्रशिक्षण दिइएको नेपाली कृष्चियन नागरिक सँघका अध्यक्ष टीका राम आचार्यले जानकारी दिनुभयो ।

तालीममा लक्ष्मी प्रधान, सनोज चौधरि, सुवर्ण प्रधान, तबीता बोहेरा, छिरिङ थापा र गोपाल तीम्सिनाले प्रशिक्षण दिनुभएको थियो ।
देशभरि प्रथमीक उपचारको ज्ञान पुर्याउने उदेश्यले विगत ६ बर्षदेखी देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको रेस्क्यू नेटवर्क नेपालका प्रबन्धक जयकुमार थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन ...

अमेरीकामा डिल्ली अधिकारीलाई सोसियल हिरो अफ द ईयर, प्रधान, डिसि र महतलाई लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिने

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८” ...

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम ...

झापा गौरीगञ्जको बालकल्याण माविमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बालकल्याण माविमा आज दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई ...

भट्टराई कुल वंश प्रष्तिठानको उधौली गोठ पुजा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ भट्टराई कुल वंश प्रष्तिठानले आज उधौली गोठ पुजा सम्पन्न गरेको छ ...