Home / ताजा समाचार / दमक बहुमुखी सहकारी संस्था द्वारा हम्सेदुम्से सामुदायीक बनमा बृक्षारोपण

दमक बहुमुखी सहकारी संस्था द्वारा हम्सेदुम्से सामुदायीक बनमा बृक्षारोपण

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक
दमक वडा नम्बर ६ मा रहेको दमक बहुमुखी सहकारी संस्थाको आयोजनामा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहकारीले आज दमक वडा नम्बर ३ मा रहेको हम्सेदुम्से बन क्षेत्रमा टिक प्रजाजिका ५ सय बिरुवाहरु रोपेको सहकारीका लेखा समिति सदस्य चैतन्य बरालले जानकारी दिनुभयो । बृक्षा रोपण कार्यक्रमका सम्योजक लिला गुरागाईंको सम्योजनमा हम्सेदुम्से सामुदायीक बनका उपाध्यक्ष नैनसिंह भन्डारीको उपस्थितिमा बन क्षेत्रमा बिरुवाहरु रोपिएको हो ।
सहकारी संस्थाका अध्यक्ष धनबहादुर भट्टराई लगायत सहकारीका सञ्चालक समिति तथा बिभिन्न उप समिति पदाधीकारी सहित कर्मचारीहरुको टोलीले वातावरण जोगाउन साथै भुक्षय रोक्नको लागी बन क्षेत्रमा बृक्षारोपण गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...