Home / ताजा समाचार / अर्जुनधारमा ट्याक्टर पल्टिंदा चालकको मृत्यु ।

अर्जुनधारमा ट्याक्टर पल्टिंदा चालकको मृत्यु ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/
झापाको अर्जुनधारामा गएराती सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा मा ट्याक्टर अनियन्त्रित भई सडक किनारामा पल्टिंदा चालकको मृत्यु भएको हो ।
गएराती ११ बजे झापाको बिर्तामोडबाट शनिश्चरे तर्फ जाँदै गरेको मे १ त १८६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रि भई सडक किनारमा पल्टिदा सवारी चालक इलामको माई नगरपालिका घरभएका १९ वर्षीय अनुप विश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...