Home / ताजा समाचार / गोरस दुध डेरी दमकका सञ्चालक सोमनाथ घिमिरे डेरि एसोसिएसन झापाको अध्यक्ष चयन

गोरस दुध डेरी दमकका सञ्चालक सोमनाथ घिमिरे डेरि एसोसिएसन झापाको अध्यक्ष चयन

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/
झापामा नेपाल डेरि एसोसिएसनको जल्ला स्तरिय समिति गठन गरिएको छ । झापा को कन्काईनगरपालीका स्थित सुरुङ्गामा भएको डेरि ब्यबासाईहरु को एक भेलाले दमकका सोमनाथ घिमिरेको अध्यक्षतामा एसोसिएसनको जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मेचिनगरका सुमन चिमरिया, सचिब कन्काईका भरत ओलि, सहि सचिव दमकका गंगा खड्का र कोषाध्यक्षमा बिर्तामोडका शंकर बिष्ट चयन हुनु भएको छ ।
त्यसैगरी सदस्य हरुमा शिवसताक्षिका सुमन पाण्डे, दमकका राजु श्रेष्ठ, कन्काईका प्रकास मैनालि, मेचिनगरका हरि नेपाल चयन हुनु भएको नवा निर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो भयो । त्यसैगरी भेलाले दमक नगर संयोजक मा योगानन्द खतिवडालाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*