Home / ताजा समाचार / गौरादहमा एकल महिलालाई उन्नत जातका बाख्रा बितरण

गौरादहमा एकल महिलालाई उन्नत जातका बाख्रा बितरण

सप्तरङ्गी एफ.एम.जेठ ३० दमक
युवा एकल महिला समुह झापाले एकल महिलाहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ । झापाको गौरादह नगरपालिका पशु सेवा शाखाको कार्यलयमा हिँजो एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख रोहितकुमार शाहाले प्रत्यक वडाबाट तीन जनालाई २७ वटा बाख्रा बितरण गर्नु भएको हो । बाख्रा बितरण गर्दै नगर प्रमुख शाहाले एकल महिलाहरु लाई आत्मनिर्भर बनी अयआर्जन गर्न सहज बनाउने उदेश्यले बाख्रा वितरण गरेको बताउनु भयो ।
युवा एकल महिला समुह अध्यक्ष मिरा भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा नगर उप प्रमुख गीता भेट्वालले कार्यक्रमको औचित्य र प्रभावकारिता बारे प्रकाश पर्नु भएको थियो । कार्यक्रममा गौरादह नगर पशु सेवा शाखा प्रमुख गणेश ओझा, कर्मचारी कृष्ण भट्टराई, वार्ड नं १ र ३ का वर्ड अध्यक्षहरु नगेन्द्र भण्डारी र गजेन्द्र घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...