Home / ताजा समाचार / झापामा धान खेतीमा मेशिनको प्रयोग प्रभावकारी बन्दै [रेडियो रिपोर्ट सहित ]

झापामा धान खेतीमा मेशिनको प्रयोग प्रभावकारी बन्दै [रेडियो रिपोर्ट सहित ]

सप्तरङ्गी एफ.एम./जेठ ३१ / दमक

दमक, जेठ २९ गते । झापामा पछिल्लो समय भित्रिएको धान रोप्ने नयाँ प्रविधि ‘ड्रम सिडर’ र ‘जिरो टिल सिड ड्रि«ल’प्रति किसानहरुको आकार्षण बढ्न थालेको छ । झापामा पहिलो पटक भित्रिएको यो प्रविधि प्रति किसानको विश्वास बढ्दै गए पछि मेशिन प्रति आकार्षण बढेको हो ।

प्रधानमन्त्री कृिष आधुनिकरण परियोजना धान सुपरजोन कार्यान्वय इकाइ झापाले यो प्रविधिको सफल परिक्षण एवं प्रयोग गरेपछि यसमा किसानहरु आकार्षण र प्रयोग बढ्न थालेको छ । किसानका लागि सस्तो र सहज पहुँच रहेको तथा यसको प्रयोग जो कोहिले समेत गर्न सक्ने भएकाले प्रभावकारी बढ्दै गएको बताइएको छ । यो प्रविधि अहिले झापाको सुपरजोन क्षेत्र बाहेक भद्रपुर, हल्दिबारी, झापा गाऊपालिका र दमकमा समेत प्रयोग गरिन थालेको छ ।

सहकर्मी डिकेश लामाको एक रिर्पोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...