Home / ताजा समाचार / मदर एजुकेशन फाउण्डेसनको सातौं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

मदर एजुकेशन फाउण्डेसनको सातौं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम./जेठ ३१ / दमक

दमक वडा नम्बर ८ मा रहेको मदर एजुकेशन फाउण्डेसनले आज आफ्नो सातौं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । दमकका सामाजिक अगुवा शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थिहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका विद्यालयका संस्थापक रोशन विष्टले जानकारी दिनुभयो ।
बिद्यालयकी प्रिन्सिपल विवेचना विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष रेगिना भट्टराई प्रसाई, पुर्व जनप्रतिनिधि पुणबहादुर विष्ट लगायतले बोल्दै बिद्यालयलाई बिद्यार्थिहरुको चौतर्पिm बिकाशमा लगानी गर्न सुझाव दिनुभयो । २०६९ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ५ सम्मको अध्यापन हुँदै आएको बिद्यालयका प्रिन्सिपल विवेचना विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...