Home / ताजा समाचार / दमकमा कुष्ठरोगका  बिरामीहरुको खोजी गरिने ,
LELE, NEPAL - JANUARY 24: A woman affected by leprosy shows her hands outside a self care house provided by Leprosy Mission Nepal near the Anandaban Hospital on January 24, 2015 in Lele, Nepal. Although prevalence of leprosy in Nepal fell to below 1 in 10,000 people since October 2009, a total of 3225 new cases were diagnosed in the last year. Nepal's predominantly Hindu culture means that leprosy, also called "Hansen's disease," is considered by many communities to be a punishment for sins committed in former lives; people affected by leprosy in Nepal still suffer from stigma and discrimination, in addition to the long-term disabilities and other health affects resulting from leprosy. New cases of leprosy continue to occur disproportionally in the South East Asian Region (SEAR), which includes Nepal, with the region carrying 72% of the global leprosy burden. According to a recent study by the International Federation of Anti-Leprosy Associations (ILEP), Nepal is one of several countries with laws in place which discriminate against people affected by leprosy. (Photo by Omar Havana/Getty Images)

दमकमा कुष्ठरोगका  बिरामीहरुको खोजी गरिने ,

सप्तरङ्गी एफ.एम. / दमक/ असार १
आज भन्दा ९ बर्ष अघि मुलुकबाटै उन्मुलन भैसकेको घोषणा गरिएको कुष्ठरोगका   बिरामीहरुको दमकमा खोजी गरिने भएको छ । आगामी असार ६ गते देखी दमकमा कुष्ठरोगीको खोजिका लागि अभियान सुरु गर्ने जनाईएको छ । आज दमकका सञ्चारकर्मीहरु संगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिईएको हो । कार्यक्रममा जिल्ला कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाईजर परशुराम पोखरेलले मुलुकबाट कुष्ठरोग उन्मुलनको घोषणा गरिसके पनि भारत संग सिमा जोडीएका जिल्लाहरुमा अभैm रोग देखिएकाले यसको खोजी गर्नु परेको बताउनु भयो । अहिले विश्वमा भएका कुष्ठरोगीहरको संख्या मध्य अधा संख्यानै भारतमा रहेकोले सिमा जोडिएको जिल्लाहरु कुष्ठरोगको उच्च जोखिममा रहेका उहाँले बताउनु भयो ।
कार्यक्रममा दमक नगरपालीकाका स्वास्थ्य सम्योजक ईन्द्र प्रसाद अर्यालले दमकमा बिगत ५ बर्ष भित्रमा ६९ जना कुष्ठरोगीले औषधि सेवन गरेको जानकारी दिनुभयो । भारत संग नजिक रहेको र अन्य कारणहरुले पनि यस क्षेत्रमा कुष्ठरोग हुन सक्ने भन्दै नयाँ रोगीको पहिचानका लागी आगामी ६ गते देखी ८ गते सम्म नगरका गाउँ गाउँमा टोली खटाएर कुष्ठरोग खोजी अभियान सञ्चालन गर्न लागीएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...