Home / ताजा समाचार / इलाम चुलाचुली स्थित शिखरकटेरीमा निशुल्क दन्त शिविर

इलाम चुलाचुली स्थित शिखरकटेरीमा निशुल्क दन्त शिविर

असार ३ /दमक / सप्तरंगी एफएम
इलामको चुलाचुली वडा नं. ५ को शिखरकटेरीमा आज निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
बाँझो गाऊँ माविको आयोजना तथा ओम शान्ति डेन्टल अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय ९० जना स्थानीयले दाँतको परिक्षण गराएका छन् । परिक्षणका क्रममा अधिकांशको दाँत किराले खाएको र फोहोर भएको दन्त चिकित्सक डा. प्रेक्षा दलीले बताउनु भयो । दलीका अनुसार नियमित दाँतको सरसफाई नगर्दा ग्रामीण क्षेत्रका नागरिकमा सो समस्या देखिएको बताउनु भयो ।
स्वास्थ्य शिविरमा दन्त परिक्षण गराएकाहरुको थप उपचारको लागि अस्पतालले २० प्रतिशत छुट तथा फेमिली कार्ड बनाएर २ बर्ष सहुलियतमा सेवा प्रदान गर्ने अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...