Home / ताजा समाचार / पत्रकार महासंघ प्रदेश नम्बर १ ले प्रदेशका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझायो

पत्रकार महासंघ प्रदेश नम्बर १ ले प्रदेशका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझायो

सप्तरङ्गी एफ.एम./असार ७/दमक
झापाको गौरादह नगरपालीकाका प्रमुख रोहित कुमार शाहले नगरले गर्ने हरेक गतिबिधि सञ्चार मैत्री हुने बताउनु भएको छ । पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शाहले सञ्चारमाध्यम ससक्त नभए सम्म लोकतन्त्र बलियो नबन्ने भन्दै जनप्रतिनिधीहरुलाई खबरदारी गर्न समेत उहाँले पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । नगरपालीकाले बनाउन लागेका बिभिन्न कानुनहरु सबै सञ्चार मैत्रि बनाउने पनि नगर प्रमुख शाहले प्रतिबद्धता जनाउनु भएको छ ।
पत्रकार महासंघ प्रदेश नम्बर १ प्रदेश समितिले आज प्रदेशका सबै स्थानियतहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्गर्त गौरादहमा पनि ज्ञापनपत्र बुझाईएको पत्रकार डण्डिराज घिमिरेले जानकारी दिनुभयो ।
स्थानिय सरकार सञ्चारमैत्री हुनुपर्ने, सञ्चारकर्मिको क्षमता अभिबिृद्धिको लागी स्थानिय सरकारले कार्यक्रम बनाउनु पर्ने लगायतका माग राखी महासंघले आज प्रदेशका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाएको महासंघका प्रदेश सदस्य बिमल लामिछानेले बताउनु भयो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...