Home / ताजा समाचार / सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

साेलुखुम्बु  / असार १५

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।  सोलुखुम्बुबाट काठमाडौंको लागि छुटेको ना १ ज १८६० नम्बरको जीप बिहान ८ बजे नेचासल्यान र तिम्लाको सिमानामा पर्ने बरडाँडामा दुर्घटना भएको हो ।  जीपमा ८ जना थिए ।  दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान हुन नसकेको र घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...