Home / ताजा समाचार / आफ्ना दुई जना शेयर सदस्यहरुलाई साहाराको साहारा ,

आफ्ना दुई जना शेयर सदस्यहरुलाई साहाराको साहारा ,

सप्तरङ्गी एफ.एम/दमक /असार १६

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक सेवा केनद्रले आफ्ना दुई जना सदस्यको ऋण मिनाह गरेको छ ।

सस्थाले पाथिभरा सहारा महिला समुह, समुह न. १० की सदस्य श्री माधुरी बिश्वकर्माका हकवाला श्रीमान रामेश्वर बिश्वकर्मा लाई ऋण मिनाह बाट १ लाख ५० हजार दशकर्म खर्च वापत ४५ हजार तथा पेन्सन कोष वापत २० हजार ८ सय गरी जम्मा २ लाख १५ हजार ८ सय रुपैयाँ प्रदान गरिएको छ । त्यसै गरी ज्योती सहारा महिला समुह समुह नम्बर २१ की सदस्य श्री चन्द्रमाया राई को ऋण मिनाह वापत १ लाख ४० हजार दशकर्म खर्च वापत ४२ हजार तथा पेन्सन कोष वापत १३ हजार ४सय रुपैयाँ गरी जम्मा १ लाख ९५ हजार ४ सय रुपैया प्रदान गरीएको सस्थाका दमक सेवा केन्द्र प्रमुख मेनुका शिवाकोटीले जानकारी दिनुभयो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...