Home / ट्रेन्डिङ्ग / खगेन्द्र संग्रौलाको कडा टिप्पणी : ‘ओली हेर्दा ज्ञानेन्द्रको झल्को, वादल हेर्दा कमल थापाको’

खगेन्द्र संग्रौलाको कडा टिप्पणी : ‘ओली हेर्दा ज्ञानेन्द्रको झल्को, वादल हेर्दा कमल थापाको’

सप्तरङ्गी एफ.एम./दमक/असार १६/
लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गर्नु भएको छ । उहाँले गृहमन्त्री रामबहादुर थापाको बोलीले तत्कालीन गृहमन्त्री कमल थापाको झल्को दिएको भन्नु भएको छ ।
सरकारले पहिले शान्तिपूर्ण धर्ना र जुलुस हुँदै आएका स्थानमा भेला हुन निषेध गरेपछि व्यंग्यात्मक रुपमा लेखक संग्रौलाले कडा टिप्पणी गर्नु भएको हो । उहाँले यो निषेधाज्ञालाई हिट्लरी निषेधाज्ञा भन्नु भएको छ । संग्रौलाले गरेको ट्वीट कयौँ पटक रिट्वीट भएको छ ।
ट्वीटमा उहाँले भन्नु भएको छ, ‘ओली राजमा रत्नपार्क र मण्डलामा पनि जुट्न र बोल्न नपाइने ? विमति र विरोध बोल्ने थलो पनि शासकैले तोक्ने ? अनि यसको नाम विधिको शासन ? हैट्, प्रम ओलीको मतिमा ज्ञानेन्द्रको र गृहमन्त्री रामबादुरको बोलीमा कमल थापाको झल्को ! सुनिस्योस् प्रभु–यस्ता हिट्लरी निषेधाज्ञा तोडिन्छ !

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका  कारण सार्वजनिक यातायात ठप्प

सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म  सवारी नचलाउने सप्तरङ्गी एफ.एम. ...

गौरादह ५ महारानीझोडामा निर्माणाधिन खानेपानी आयोजनामा भ्रष्टचारको आशंका , उपभोक्तालाई धारा बितरण नगर्दै ट्यांकी चुहिन थाल्यो

उता खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सिताराम काप्mलेले भने ट्याङ्की कमसल नवनेको दाबी गर्दै परिक्षणकालमा ...