Home / ताजा समाचार / मेहनतले बनाएको सफलताको बाटो [रेडियो रिपोर्ट सहित ]

मेहनतले बनाएको सफलताको बाटो [रेडियो रिपोर्ट सहित ]

सप्तरङ्गी एफ.एम.दमक/ १७ असार २०७५
महिलाहरुको मेहेनेतले मोरङ्गको रंगेली नगरपालीकाका नागरिकहरुको अवस्थामा सुधार आउन थालेको छ ।

केही बर्ष अघिसम्म रंगेली नगरपालिका वडा नं. १ बविया विर्ता, विनटोलका बासिन्दालाई दुई छाक भात जुटाउननै मुश्किल पर्ने अवस्था थियो ।

तर महिलाहरु सव्जी खेती तर्फ एक भएर लागे पछि उनीहरुको आर्थिक तथा सामाजिक अवस्थामा धेरै सुधार आउन थालेको छ ।

सहकर्मी डिकेश लामाले तयार पार्नुभएको  एक रेडियो  रिपोर्ट……..

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...