Home / ताजा समाचार / झापाको गौरिगञ्ज क्षेत्रको कालोपत्रे सडक योजनामा सहि तरिकाले काम नहुँदा यात्रुहरुलाई समस्या [रेडियो रिपोर्ट सहित ]

झापाको गौरिगञ्ज क्षेत्रको कालोपत्रे सडक योजनामा सहि तरिकाले काम नहुँदा यात्रुहरुलाई समस्या [रेडियो रिपोर्ट सहित ]

 

सप्तरङ्गी एफ.एम.दमक/ १९ असार २०७५
भारतीय सिमा क्षेत्रसँग जोडिने झापाको गौरिगञ्ज क्षेत्रको कालोपत्रे सडक योजनामा सहि तरिकाले काम नहुँदा यात्रुहरुलाई समस्या परेको छ ।

बाटोमा  थुपारेको ग्राभेल समेत नविछ्याउँदा सो बाटो भएर हिड्ने यात्रु तथा यातायाताका साधनलाई समस्या परेको हो ।

सहकर्मी डिकेश लामाले तयार पार्नुभएको एक रडियो रिर्पोट……………..

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...