Home / ताजा समाचार / कमल खोलाले बाँधको केही भाग बगाएपछि कमल गाऊँपालिकाका वडा नं. १ र २ बाढीको उच्च जोखिममा- फोटो फिचर र रेडियो रिपोर्ट

कमल खोलाले बाँधको केही भाग बगाएपछि कमल गाऊँपालिकाका वडा नं. १ र २ बाढीको उच्च जोखिममा- फोटो फिचर र रेडियो रिपोर्ट

सप्तरंगी एफएम दमक/२० असार २०७५/डिकेश लामा

झापाको अति जोखिम क्षेत्रमा पर्ने कमल गाऊँ पालिका पूर्व क्षेत्रमा रहेको कमल खोलाको बाँध खोलाले बगाए पछि सिंगो बस्ती जोखिमा परेको छ ।

कमल गाऊँ पालिका वडा नं. १ र २ को जोखिमलाई न्यूनिकरण गर्न बाँधिएको बाँध केही दिन यता परेको बर्षाले बगाए पछि उच्च जोखिममा परेको हो ।

कमल गाऊँ पालिका र जनताको तटबन्धनबाट करिव १ करोड रुपयाँ लगानीमा निर्माण गरेको बाँध खोलामा आएको बाढीले बाँधको केही भाग बगाए पछि सो क्षेत्रमा रहेका ६० घर परिवार रात भर नसुती खोला रुङन बाध्य भएका को स्थानीय बासिन्दाले बताएका छन् ।

 

सहकर्मी डिकेश लामाले तयार गर्नु भएको एक रिर्पोट ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...