Home / खेलकुद़़ / भर्खरै सम्पन्न राष्ट्रीय महिला तथा पुरुस बक्सीङ्ग प्रंतियोगिताका विजेता खेलाडीहरु सम्मानित

भर्खरै सम्पन्न राष्ट्रीय महिला तथा पुरुस बक्सीङ्ग प्रंतियोगिताका विजेता खेलाडीहरु सम्मानित

सप्तरङ्गी एफ.एम.दमक/२०असार २०७५
काठमाण्डौमा भर्खरै सम्पन्न राष्ट्रीय महिला तथा पुरुस बक्सीङ्ग प्रंतियोगिताका विजेता खेलाडीलाई दमक नगर खेलकुद विकाश समितिले आज सम्मान गरेको छ ।

सम्मानीत हुनेमा सोममाया लिम्बु, चन्द्रकला राई, प्रेम गुरुङ्ग र जीतेन्द्र राई रहनुभएको छ । वहाँहरुलाई दमक नगरपालीकामा आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । विजेता खेलाडीलाई दमक नगर खेलकुद विकाश समितिका अध्यक्ष केन्द्र प्रसाईले दोसल्ला ओढाइ मायाको चीनो प्रदान गर्नुभयो । कार्यक्रममा वक्ताहरु अध्यक्ष प्रसाई, कोषाध्यक्ष इन्दु नेउपाने, सदस्य बिमला दाहाल लगायतले बधाई ज्ञापन गर्दै खेलको माध्यमबाट दमकलाई राष्ट्रिय स्तरमा चिनाएकोमा खेलाडीहरुलाई धन्यवाद दिनुभयो ।

गत असार १० गतेदेखि १८ गते सम्म काठमाण्डौँमा सम्पन्न प्रतियोगितामा मुलुकभरबाट तेस्रो हुँदै टोली हिँजो दमक फर्कीएको नेपाल बक्सीङ्ग सँघका जील्ला उपाध्यक्ष एवम टोली सँयोजक केशर कुमार मगरले जानकारि दिनुभयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...