Home / ताजा समाचार / झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको ज्यान गयाे

झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको ज्यान गयाे

सप्तरंगी एफएम दमक/२२ असार २०७५

झापाको कचनकवलमा सर्पको डसाईको कारण एक बालिकाको ज्यान गएको छ । कचनकवल २ सुकुनाडिगीका होम बहादुर भटराईकी १७ बर्षीय छोरी स्वस्तिका भट्टराईको आज राति घरमै सुतिरहेकाे अवस्थामा सर्पले डसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बनियानिले जनाएको छ l

बालिकालाई सर्पले डसेपछि उपचारका लागि नेपाली सेनाको सर्प दंश उपचार केन्द्र चारआली ल्याइएको र त्याहा उपचार सम्भव नभएपछी बि एण्ड सी अस्पताल बिर्तामोड ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बिषालु सर्पको डसाईका कारण कचनकवलमा बर्सेनि स्थानीय जनताले ज्यान गुमाउनुपर्ने बाध्यता छ । नजिकै उपचार गर्ने व्यवस्था नहुँदा बर्सेनि जनताले ज्यान गुमाउँदा समेत सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...