Home / ताजा समाचार / कमल गाउँँपालिका–५ मा दमकको राष्ट्रिय बहुमुखी सहकारीद्वारा निशुल्क स्वास्थ्य शीबिर

कमल गाउँँपालिका–५ मा दमकको राष्ट्रिय बहुमुखी सहकारीद्वारा निशुल्क स्वास्थ्य शीबिर

सप्तरङ्गी एफ.एम. दमक/ २३ असार २०७५
झापाको कमल गाउँँपालिका–५ स्थित मंगलमय माध्यमिक विद्यालयमा आज निशुल्क दन्त तथा आखाँ शिविर सम्पन्न भएको छ ।

दमकको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफनो बार्षिक कार्यक्रम अन्तर्गत एक दिने निशुल्क दन्त तथा आखाँ शिविर सम्पन्न गरेको हो । उक्त शिबिरमा ४५७ जनाले सेवा लिएका छन् ।

शिविरमा दन्त सम्बन्धी १४७ जना र ३१० जना आखाँ रोगीले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा र दन्त सम्बन्धी रोगका विरामीहरुको स्वास्थ्य जाँच गर्नुका साथै औषधिहरु समेत निशुल्क वितरण गरिएको थियो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...