Home / ट्रेन्डिङ्ग / ९६औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नवोदय, पुर्व नेपाल र ईन्द्रेणिको संयुक्त कार्यक्रम
1250,0,0,0,371,256,279,4,2,191,54,0,0,100

९६औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नवोदय, पुर्व नेपाल र ईन्द्रेणिको संयुक्त कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/असार २३/उमानाथ भण्डारी/
झापाको कमल गाउँपालिका स्थित नवोदय, पुर्व नेपाल र ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा प्रभातफेरी का साथै विभिन्न कार्यक्रमगरी आज ९६औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।

1250,0,0,0,371,256,279,4,0,119,52,0,0,100

प्रभातफेरी पछि नवोदय वहुउद्येश्य सहकारी सस्थाको सभाहलमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले ले सहकारी विच एकरुपता नभएका कारण कतिपय सहकारी विच समस्या आएको बताउनुभयो ।उहाँले गाउँपालिकाले सहकारी सम्बन्धि ऐन बउदै गरेकोले केहि सुभाब भए गाउपालिका मा उपलब्ध गराउन सबै सहकारी लाई अनुरोध समेत गर्नुभयो ।

1250,0,0,0,371,256,279,4,2,193,50,0,0,100

आयोजक समितीका संयोजक बलराम गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा नवोदयसहकारी सस्थाका अध्यक्ष दिलिप कुमार चापागाई, क्याम्पा कृषि सहकारी सस्थाका अध्यक्ष प्रताप सुब्बा, शिक्षक हिम प्रसाद दाहाल वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, चन्द्र दर्शन सहकारी संस्थाका अध्यक्ष बालकृष्ण गौतम लगायतले बोल्नुभएको थियो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...