Home / ट्रेन्डिङ्ग / गौरादहको ग्वालडुब्बामा वृक्षारोपण सम्पन्न

गौरादहको ग्वालडुब्बामा वृक्षारोपण सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार २३/झगेन्द्र खड्का/
झापाको गौरादह नगरपालका वडा नम्बर ७ मा रहको ग्वालडुब्बा बजारलाई सफा सुन्दर राख्दै वातावरण सुधार गर्ने उद्देश्यले आज वृक्षारोपण गरीएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ग्वाल्डुब्बा युवा समूहले बजार क्षेत्रमा पक्की रिंङ राखेर वृक्षारोपण गरेको हो । बजार क्षेत्रमा वृक्षारोपण गर्न संघसंस्था र राजनितिक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि सहित ठुलो मात्रामा जनसहभागिता रहेको थियो । युवा समूहले १४वटा धुपि, २ वटा कपुर, २ वटा रुद्राक्ष, २ वटा स्वामि को बिरुवा रोपेका छन् ।
सफा सुन्दर वातावरण तयार गरौं भन्ने मूल नाराका साथ युवाहरुको समूहलाई वृक्षारोपण गर्न समाजसेवी लक्ष्मी संग्रौला ले बिरुवाहरु र प्रकाश बाँस्कोटाले पक्काको रिंङ दिएर सहयोग गर्नु भएको हो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...