Home / ट्रेन्डिङ्ग / ईलाम माङसेवुङमा ट्याक्टरको ठक्कर बाट एकजनाको मृत्यु

ईलाम माङसेवुङमा ट्याक्टरको ठक्कर बाट एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/असार २५/
ईलाम जिल्लाको माङसेवुङ गाउँपालीकामा हिँजो साँझ ट्याक्टरको ठक्कर बाट एकजनाको ज्यान गएको छ । माङसेवुङ गाउँपालीका वडा नम्बर ३ स्थित कच्चि सडकमा हिँजो साँझ ७ बजे ट्याक्टरको ठक्कर बाट गम्भिर घाईते सोही ठाउँका ३० बर्षिय शरण राईको उपचारको लागी दमक ल्यउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामा जानकारी दिएको छ । माङसेवुङबाट दमक आउँदै गरेको ना ६ त ४०२३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री राई गम्भिर घाईते भएको र उपचारको लागी दमक तर्पm ल्यउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका ट्याक्टर चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...