Home / ताजा समाचार / झापाकी गायिका निशु ढकालको  नयाँ गीत बजारमा

झापाकी गायिका निशु ढकालको  नयाँ गीत बजारमा

सप्तरंगी एफएम दमक / २७ असार  २०७५

-झापाकी गायिका निशु ढकालको  नयाँ गीत बजारमा आएको छ । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गीत  हालै बजारमा आएको हो
गीत सँगै म्युजिक भिडियो पनि  युटुब मार्फत  सार्बजनिक गरिएको छ ।

नविनकुमार तिम्सिनाको शब्द संगीतमामा रहेको गीत विवाह लक्षित गीत हो । झापा बुद्धशान्तिकी गायिका निशुले  सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत गर्नुभएको छ  ।

गायिकाको आफ्नै दाईको बिहेमा छायांकन गरिएको गीतको भिडियोमा  स्थानीय मोडलहरु सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाईको अभिनय र नृत्य रहेको छ  ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...