Home / ताजा समाचार / लोक गायक लक्ष्मी प्रसाद खनाललाई मातृ शोक

लोक गायक लक्ष्मी प्रसाद खनाललाई मातृ शोक

सप्तरंगी एफएम दमक / २७ असार  २०७५

लोक गायक लक्ष्मी प्रसाद खनाललाई मातृ शोक परेको छ । गायक खनालकी माता नर्बदा खनालको आज साँझ साढे छ बजे [असार २७ ]आफ्नै निवास दमक दुई स्थित भालुखुडिमा निधन भएको हो ।

बि.स. १९७९ सालमा जन्मनु भएकी ९७ बर्षीय खनाल केहि समय अघिदेखि निमोनियाका कारण बिरामी पर्नुभएको थियो । खनालका पांच छोराहरु देबिप्रसाद,कमलपति  स्वयमप्रसाद,लिलाबल्लव , लक्ष्मीप्रसाद र एक छोरी भवानी देवि खनाल लुइँटेल हुनुहुन्छ।

वहाको पार्थिव शरीरको दहसंकार भोलि [असार २८ गते ]बिहान १० बजे  माइधार स्थित कन्काई माईधाममा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...