Home / ट्रेन्डिङ्ग / गायीका बिना भट्टराईको तिज गित सार्वजनिक

गायीका बिना भट्टराईको तिज गित सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/
गायीका बिना भट्टराईले नयाँ तिज गित बजारमा ल्याउनु भएको छ । किरण उप्रेतीको शब्द र मिन गुरुङ्गको संगितमा रहेको तिज गितको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । बिगत १० बर्ष देखी गित संगितमा सक्रिय भट्टराईले यस अघि आधुनिक र चलचित्रका गितमा स्वर दिईसक्नु भएको छ भने पहिलो पटक तिज गितमा स्वर दिनुभएको हो । स्वामि ज्युले बोलको गितमा संगित संम्योजन सुदिप सागरको रहेको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गितलाई बजारमा ल्याईएको हो ।
गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । अनु शाह र मिन गुरुङ्गले अभिनय गरेको म्युजिक भिडियोलाई सिव बिकेले निर्देशन गर्नु भएको छ । संगित, स्वर र शब्दको उत्कृष्ट संयोजन भएको गित यस पटकको तिजमा सबैको पहिलो रोजाईमा पर्ने विस्वास लिएको गायीका भट्टराईले बताउनु भयो ।
पछिल्लो समयमा नेपाली नारीहरुले तिज पर्वलाई नाच्ने गाउँने संगै हर्षोल्लासको पर्वको रुपमा मनाउँदै आएकोले नाच्नको लागी गित तयार गरिएको गायीका भट्टराईले बताउनु भयो ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...