Home / ट्रेन्डिङ्ग / दमककी सृजना सुब्बाले अभियन गरेको म्युजिक भिडियो बजारमा

दमककी सृजना सुब्बाले अभियन गरेको म्युजिक भिडियो बजारमा

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/
दमककी सृजना सुब्बाले अभिनय गरेको नेपाली म्यूजिक भिडीयो वजारमा आएको छ । करिव एक दशकदेखि पूर्वको विभिन्न सांगीतिक कार्यक्रमहरुमा कार्यक्रम सञ्चालकको रुपमा बाक्लै देखिने सृजनाको आधुनिक गीतमा पहिलोपटक म्यूजिक भिडीयो वजारमा आएको छ । उहाँ अभिनीत म्यूजिक भिडीयो बुढासुब्बा यूट्यूवले सार्वजनिक गरेको हो ।
उहाँले पाँच वर्षको कलाकारितामा झण्डै २० वटा बढी पूर्वेली तथा सांस्कृतिक गीतमा अभिनय गरिसक्नु भएको छ । सांस्कृतिक गीतहरुमा प्रभाव जमाएकी सृजनाले नेपाली मोडलिङमा समेत आप्mना अनुभवलाई पस्कन म्यूजिक भिडीयोमा खेलेको बताँउनु भयो ।
माया मगरको शव्द रहेको ‘सुस्तरी बोलन, सुन्लान् कसैले माया त छँदैछ थाहा पाउला सबैले’ बोलको आधुनिक गीतमा उत्कृष्ट मोडलका रुपमा सृजनाको अभिनय देख्न सकिने छ ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...