Home / खेलकुद़़ / नेपाली क्रिकेटलाई एक दिवसीय मान्यता पाएपछिको पहिलो जित ,नेदरल्याण्ड एक रनले पराजित

नेपाली क्रिकेटलाई एक दिवसीय मान्यता पाएपछिको पहिलो जित ,नेदरल्याण्ड एक रनले पराजित

सप्तरङ्गी एफएम दमक / १९ साउन २०७५

नेपालले क्रीकेटको  दिवसिय मान्यता पाएपछिको पहिलो जित दर्ता गरेको छ । आज घरेलु टोलि  नेदरल्यान्डस्लाई एक रनले पराजित गर्दै जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २१६ रन बनाएको थियो । २१७ रन पछ्याएको नेदरल्यान्डस् २१५ रनमा समेटिएपछि नेपालले एक रनको कठिन जित निकालेको हो।नेपालका लागि सोम्पाल कामी र कप्तान पारस खड्काले अर्धसतक पूरा गरे । यश अघि पहिलो खेलमा नेदरल्यान्डस् बिजयी भएको थियो । नेपालको यो जित संगै श्रृङखला बरबरिमा सकिएको छ ।

x

Check Also

ताप्लेजुङ्गमा एक महिलाले आफ्नै जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरिन

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ ताप्लेजुङ्गमा एक महिलाले आफ्ना जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरेकी छन् ...

कांग्रेसले जलायो दमक शिक्षा नियमावली

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी दमक नगरपालिकाले कर वृद्धि गरेको र ...

दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ गते बाट पुनः सन्चालनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ ...

दमक नगरपालीकाले बिभिन्न क्षेत्रमा अस्वभाविक कर बढाएको र मुलुकका ऐन कानुनको खिल्ली उडाउँदै बिभिन्न निर्णयहरु गरेको भन्दै नेपाली कांग्रेस दमक आन्दोलीत : भोली नगरपालीका घेराउ गर्ने

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ दमक नगरपालीकाले बिभिन्न क्षेत्रमा अस्वभाविक कर बढाएको र मुलुकका ऐन कानुनको ...

पुर्बका ठुला नदीहरु अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै