Home / ताजा समाचार / संचारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक

संचारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक

सप्तरङ्गी एफ.एम. दमक/२३ साउन २०७५

संचारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक परेको छ l

पण्डित गौतमका पिता इन्दिरा रमण गौतमको आज साँझ सात बजे ८५ बर्षको उमेरमा निधन भएको हो l बि.स.१९९४ सालमा पांचथर जिल्लाको मेमेङमा जन्मनु भएका गौतम लामो समयदेखि मधुमेहका कारण बिरामी पर्नुभएको थियो l

गौतमका श्रीमती लक्ष्मीदेवी गौतम चार छोरा लक्ष्मण ,पण्डित चक्रपाणी ,नारायण र गोपाल साथै चार  छोरी तुलसा ,अम्बिका , पदमा र कमला हुनुहुन्छ l
गौतमको ब्रह्ममेध संस्कार र दाह संस्कार भोलि बिहिबार बिहान दश बजे कन्काई माइधाममा गरिने पारिवारिक श्रोतले जनाएको छ l

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...