Home / ताजा समाचार / दमक जेसिस र होटल व्यवसायी संघद्वारा दमक प्रहरी प्रमुख डिएसपी दिपक गिरीको सम्मान तथा बिदाई

दमक जेसिस र होटल व्यवसायी संघद्वारा दमक प्रहरी प्रमुख डिएसपी दिपक गिरीको सम्मान तथा बिदाई

सप्तरङ्गी एफ.एम. दमक साउन २४
इलाका प्रहरी कार्यालय दमकमा एक बर्ष प्रमुख रहेर हालै अन्यत्र सरुवा भएका डिएसपी दीपक गिरीलाई दमक जेसीजले सम्मानसहित बिदाइ गरेको छ ।
आज दमक जेसीजको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी डिएसपी गिरीलाई सम्मानसहित बिदाइ गरिएको हो ।

सो अवसरमा गिरीले एक बर्ष दमक रहदाँ राम्रो काम गरेको बताउदै सम्मान सहित विदाई गरिएको जेसिज अध्यक्ष चन्द्र खत्री दाहालले बताउनुभयो ।

कार्यक्रममा डिएसपी गिरीले दमक रहदाँ शान्ति सुरक्षा कायम गराउनका लागि आफुलाई सबैले सहयोग पु¥याँएको चर्चा गर्नु भएको थियो ।

यसैगरि होटल व्यवसायी संघले समेत स्थानीय होटल पाथीभरा एण्ड पार्टी प्यालेसमा हालै एक कार्यक्रम गरि दमक प्रहरी प्रमुख डिएसपी गिरीलाई विदाई गरिएको संघका अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...