Home / ट्रेन्डिङ्ग / मुक्तिनाथ विकास बैंकको शाखा दमकमा

मुक्तिनाथ विकास बैंकको शाखा दमकमा

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/
दमकमा मुक्तिनाथ विकास वैकले शाखा सञ्चालनमा ल्याएको छ । यससंगै देशभरि ९५ वटा शाखा विस्तार भएको बैंकले जनाएको छ ।
दमक चौंकमा आजदेखि औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बताउनुभयो । दमक शाखाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आज एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । उद्घाटनसंगै बैंकले दमकमा आप्mनो कारोवार सञ्चालनमा ल्याएको शाखा प्रमुख दिनेश लुइटेलले जानकारी दिनुभयो ।
त्यस अवसरमा प्रमुख अतिथि नगर प्रमुख ओली, बैंकका प्रमुख कार्यकारी अधिकृत पोख्रेल, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य प्रकाश प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, मानवअधिकारकर्मी डिल्ली भट्टराई, पाथीभरा शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक विदुर खड्कालगायतले वक्ताहरुले हरेक बैंक अव जनताका वीच पुग्नु पर्ने जोड दिनुभएको थियो ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...