Home / ताजा समाचार / गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५
आज बिहान झापा गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर १ स्थित पुर्ब पश्चिम् भित्री सडक खण्डमा आज बिहान १० बजे गौरादह बाट कृष्णे खोला तर्फ जाँदै गरेको मे १ त ६५५३ नम्बरको टयाक्कटर दुर्घटना हुँदा सोहि ट्याक्टरमा काम गर्ने मजदुरको मृत्यु भएको हो ।

ट्याक्टरका मजदुर झापा दमक १ निवासी ३० बर्षिइ कमल तामाङको उपचारको क्रममा दमकस्थित लाईफलाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्कटर र ट्याक्टरका चालक झापा शिबसतासी नपा १ बस्ने २४ बर्षिय दर्शना ईलाका प्रहरी कार्यलय गौरादहको नियन्त्रणमा राखिएको ट्राफिक पोस्ट गौरादहले जनाएको छ ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...