Home / ताजा समाचार / नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर

नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५

झापाको शिवासताक्षी  एक मा सुक्रबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा  शिबिर सम्पन्न भएको हो ।

शिविरमा स्त्रीरोग  बिशेसज्ञ डा.बिरज नेउपाने, हाडजोर्नी तथा नसा रोगबिशेसज्ञ डा.राजिब शाह, जनरल फिजिसियन डा.बिरेन्द्र यादव  र बाल रोग बिशेसज्ञ डा.कृष्ण कामुकले सेवा दिनुभएको थियो ।

शिविरबाट पाँच सय जना भन्दा बढीले स्वस्थ्य सेवा लिएको विद्यालयका प्रिन्सिपल निराजन ओलीले जानकारी दिनुभयो ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...