Home / ट्रेन्डिङ्ग / दमकको होटल मुगामा आगलागी (फोटो फिचर)

दमकको होटल मुगामा आगलागी (फोटो फिचर)

सप्तरङ्गगी एफ.एम. दमक/साउन २८
दमक वडा नम्बर ५ मा रहेको मुगा होटलमा आज बिहान आगलागी भएको छ । बिहान साढे पाँच बजे तिर होटलको पार्टिहलमा अचानक आगलागी भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनु भयो । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आधा घण्टामा नियन्त्रणमा आएको आगलागी बाट होटलको पार्टिहल पुर्ण रुपमा क्षती भएको सञ्चालक बस्नेतले बताउनु भयो । हलमा भएका एसि, कुर्सि, टेबल, जिप्सन लगायतका सम्पुर्ण सामाग्री जलेर नष्ट हुँदा २० लाख रुपैयाँ भन्दा धेरैको क्षती भएको प्रारम्भीक अनुमान गरिएको उहाँले बताउनु भयो ।

आगलागीको फोटो फिचर(जिवन चुडाल)

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...