Home / प्रदेश समाचार / सूचना मैत्री गाउँपालिका बन्दै झापाको कचनकवल गाउँपालिका

सूचना मैत्री गाउँपालिका बन्दै झापाको कचनकवल गाउँपालिका

कचनकवल / ७  भदौ  २०७५

झापाको दक्षिण पुर्बी गाउपालिका कचन कवलको  पार्श्व चित्र भिलेज प्रोफायलको  गाउँपालिका अध्यक्ष अन्जार आलमले आज वेवसाइडमार्फत सार्वजनिक गर्नुभएको छ  l 

कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रविधिबाट पार्श्व चित्र (भिलेज प्रोफायल) तयार गरेको हो। गाउँपालिकाको सम्पूर्ण जानकारी वेवसाइडबाटै हेर्न मिल्ने गरी पार्श्व चित्र तयार गरिएकोले  गाउँपालिकाको सवै जानकारी अब वेवसाइडबाटै हेर्न मिल्ने भएको गाउपालिका अध्यक्ष आलमले जानकारी दिनुभयो 

प्रोफायलमा शिक्षा , स्वास्थ्य, विद्युत्, कृषि, सडक, जमिन, लगायत विकासका सम्पूर्ण पूर्वाधारको अवस्था र आर्थिक रुपमा सवल जनसंख्याको विवरण समेत समेटिएको बताइएको छ ।

x

Check Also

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...

झापाको कमल गाउँपालीकामा नेपाल प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/सामुदायीक प्रहरी साझेदारीको आयोजनामा आज झापाको कमल गाउँपालिकामा नागरीक सुनवाई कार्यक्रम सम्पन्न ...