Home / ट्रेन्डिङ्ग / दमकमा गाईजात्रा (फोटो फिचर)

दमकमा गाईजात्रा (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/भदौ ११/
नेवा देय दवु दमक नगर समितिको आयोजनामा आज दमकमा गाईजात्रा निकालीएको छ । दमकको मुख्य बजारस्थित संखधर साख्वा चौक बाट निकालीएको गाईजात्रा सहितको ¥यालीले नगरपालीका हुँदै फाल्गुनन्द चौक बाट नगर परिक्रमा गरेको छ । नेवार समुदायको धार्मिक मान्यता अनुसार गत बर्ष मृत्यु भएका परिवारको घर घर बाट स्वर्गबासी आत्माको शान्तीको कामना गर्दै गाईजात्रा निकालिएको हो ।
गाईजात्रामा दमक नगरमा रहेका नेवार समुदायका गत बर्ष मृतक भएका परिवारबाट आ–आफ्ना मृतक सदस्यको फोटो सहित सहभागीता भएको नेवा देय दवु दमक नगर समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । गाईको प्रतिमा सहित निकालीएको जात्रामा लाखे नाच सहित बिभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको गाईजात्रा सञ्चालन समितिका उपाध्यक्ष पदम जोशीले जानकारी दिनुभयो ।

(फोटो फिचर)

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...